• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

भावी प्रधानमन्त्री प्रचण्डलाई बनाउन नेकपा सांसदको बहुमत

  •  राष्ट्रिय संचार
  • ५ पुष २०७७, आईतवार १७:१७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरिएको छ।

    ‘नेपालको संविधानको धारा १०० को उपधारा (४) तथा प्रतिनिधि सभा नियमावली, २०५५ को नियम १५३ बमोजिम हामी तपसीलका प्रतिनिधि सभाका सदस्यहरुले सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीमाथि सदनको विश्वास छैन भनी अविश्वास प्रस्ताव पेश गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा ९३ को उपधारा (३) अनुसार तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन अनुरोध गर्दछौं। साथै वर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीलाई पदमुक्त गरी नेपालको संविधानको धारा १०० को उपधारा (५) बमोजिम प्रधानमन्त्री पदका लागि माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्तावित गरेका छौं’, आइतबार बिहान संसद सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावमा भनिएको छ।

    Advertisement

    लामो समय पश्चात् आम निर्वाचनबाट बहुमत प्राप्त सरकारलाई देश र जनताको सर्वोपरी हितमा सदुपयोग गर्नेतर्फ दचित्तका साथ लाग्नु पर्ने समयको आवश्यकता र जनताको माग अनुरुप इमान्दारीका साथ काम गर्नुपर्ने भए पनि यसतर्फ प्रधानमन्त्री ओली संवेदनशील र गम्भीर नदेखिएको अविश्वास प्रस्तावमा भनिएको छ।

    ‘प्रधानमन्त्री पदको गरिमा र प्रतिष्ठासँग अमिल्दा कतिपय कार्य र व्यवहारपति जनताबाट बारम्बार गरिएको लोचना र टिप्पणीप्रति ध्यान दिइएको देखिएन। यसबाट सरकारप्रति जनताको अविश्वास बढ्ने र दलको लोकप्रियतामा हास हुने स्थिति सिर्जना हुने अवस्था बन्नथाल्यो’, भनिएको छ।

    नयाँ संविधानमा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा भावी प्रधाममन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने प्रावधान छ।राष्ट्रिय सञ्चार

    Advertisement
    Advertisement

    Post Views: 433
    ५ पुष २०७७, आईतवार १७:१७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology