प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर संसद विघटन गरेपछि भारतीय मिडिया खुशी देखिएका छन् । उनीहरुले यो समाचारलाई प्राथमिकताका साथ छापेका छन् । भारतले पछिल्लो समय ओलीका निर्णयहरु मन पराएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार विहानै आकस्मिक रुपमा मन्त्रीपरिषद् बैठक बोलाएर संसद विघटन गर्ने निर्णय गरेका थिए । शनिवार दिनभर दौडधुपमा लागेका ओलीले अचानक विहानै यस्तो निर्णय गरेका थिए ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।