पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन्।
सरकारले वैशाख १७ र २७ मा चुनाव गर्ने आइतबार मितिसमेत तोकेको थियो।देश अँध्यारो सुरूङमा फसिसकेको भट्टराईको भनाइ छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।