• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

निर्वाचनको तयारीमा जुट्न राप्रपाका अध्यक्ष कमल थापाको निर्देशन

  •  राष्ट्रिय संचार
  • २७ पुष २०७७, सोमबार २१:०० प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    गोरखा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको तयारीमा लाग्न जिल्लास्थित नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। पृथ्वीजयन्तीको कार्यक्रममा सरिक हुन गोरखा आइपुगेको अध्यक्ष थापाले अगुवा कार्यकर्ताहरुको आन्तरिक प्रशिक्षण कार्यक्रममा बोल्दै चुनावको तयारीका लागि जुट्न निर्देशन दिएका हुन्।

    ‘सर्वोच्च अदालतले संसद विघटनलाई वैधता दिएपनि, नदिएपनि कुनै न कुनै दिन अवश्य निर्वाचन हुनेछ’, उनले भने, ‘त्यसैले हामीले अहिलेदेखि नै निर्वाचनको तयारी गर्नुपर्छ।’ ताजा जनादेशका लागि पार्टी सँधै तयार रहनुपर्ने उनको तर्क थियो।

    Advertisement

    अध्यक्ष थापाले दोस्रो जनआन्दोलन २०६२/०६३ को मार्गचित्र नै गलत भएकाले त्यसको परिणाम अहिले देखिएको दाबी गरेका थिए। ‘दोस्रो जनआन्दोलन भनेर गरिएको २०६२/०६३ को मार्गचित्र नै गलत थियो’, उनले भने, ‘जनचाहना विपरीत आन्दोलनको बलले राजतन्त्रको अन्त्य र धर्म निरपेक्षताको जुन घोषणा भयो, अहिले देखिएको त्यसैको परिणाम हो।’ थापाले त्यसलाई सच्याउनुको विकल्प नभएको बताए।

    पार्टी एकीकरणपछि कायम भएको पार्टीको गाई अंकित झण्डाको उनले झण्डोत्तोलन गरेका थिए भने चुनाव चिन्ह हलोको अनावरण गरेका थिए। पार्टी एकीकरणपछिका जिल्ला अध्यक्ष शंकरराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    Advertisement
    Advertisement

    Post Views: 30
    २७ पुष २०७७, सोमबार २१:०० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    • २. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ३. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ४. कक्षा १२ को परीक्षा आजदेखि

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology