• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

‘सायद दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला’-प्रधानमन्त्री ओली

  •  राष्ट्रिय संचार
  • ११ माघ २०७७, आईतवार २०:५३ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्नेहरु देश र संविधान विरोधी भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले संसद् विघटन असंवैधानिक भयो भनेर कराउनेहरु संविधान र देश विरोधी भएको बताएका हुन् ।

    ‘संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छे संविधान विरोधी हुन् । लोकतन्त्र विरोधी, देश विरोधी, जन विरोधी मान्छेहरु हुन्,’ ओलीले भने, ‘अस्थिरता खडा हुने देशमा स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने, संसद्‌मा पाँचै वर्ष जागिर खान पाउनु पर्छ चुनिएर आएपछि भन्ने, संसद् भनेको जागिर हो ? संसद् भनेको जागिर हैन ।’

    Advertisement

    देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि स्थिरताको लागि ताजा जनोदशमा जाने निर्णय गरेको ओलीले दाबी गरे ।‘अस्थिरतातर्फ मूलुकलाई धकेल्न खोजेपछि स्थिरताको लागि ताजा जनादेशमा गएको हो । मैले आफ्नो हातमा लिएको छैन । आफ्नो हातमा लिएको भए तानाशाह हुन्थ्यो । जनताले फैसला गर्नुस् भन्दा म तानाशाह भए ? मेरो काम के भयो जनताले मूल्यांकन गर्नुस्, अरुको पनि मूल्यांकन गर्नुस् भनेको छु,’ ओलीले भने ।

    उनले देशको अहितमा काम गर्ने देशद्रोहीलाई तह लगाउन पनि निर्वाचन आवश्यक भएको दाबी गरे । प्रधानमन्त्री ओलीले आफू पनि अलिअलि अपांगता भएको भन्दै दुई वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा नभएको दाबी गरे ।

    ‘म पनि अलिअलि अपांगता भएको मान्छे हुँ । मेरो किड्नी फेल भएर अर्को किड्नी जोडेर राखेको छु । अर्को किड्नीको ह्लचियर चढेर हिँड्ने मान्छे हुँ । त्यो किड्नी फेल भयो । फेरि अर्को किड्नी राखेर त्यसको वैशाखी टेकेर हिँडेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्को किड्नी फेरेर पनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास मैले लिए । सायद दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला ।’

    देश बिगार्न खोज्नेहरु भागीभागी हिँडेको ओलीको दाबी छ । ‘दुईवटा किड्नी फेरे पनि मैले गाली गरेको छैन, केही भनेको छैन । तर, देश बिगार्न खोज्ने, जनताको अहित गर्ने, लोकतन्त्र विरोधी तत्वहरु, जनताको शासन मास्न खोज्ने तत्वहरु भागीभागी हिँडेका छन् । अपांगता अलिकति कम–बेसी हो । अपांग हैनौं भन्ने ठूलाठूला मान्छेहरु मानसिक रुपमा झन् अपांगता भएका हुन्,’ ओलीले दाबी गरे ।

    Advertisement
    Advertisement

    Post Views: 148
    ११ माघ २०७७, आईतवार २०:५३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology