• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

तीन गोही खायो बाघले

युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

राम्रो संग पानी नपर्दा अझै भएन रोपाइँ

हुम्लाको रामदेव विद्यालय पहिराेकाे उच्च जाेखिममा

साउन महिनाको अन्तिम सोमवार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ३. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ४. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ८. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ९. अझै सार्वजनिक गरेनन् ६८ स्थानीय तहले बजेट

  • १०. काठमाडौंको बालाजुमा आगलागी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

  •  राष्ट्रिय संचार
  • २० फाल्गुन २०७७, बिहीबार २०:५९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    १८ फागुन, काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा गए । त्यसक्रममा उनी जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको छ ।

    कतिपयले जनतालाई अगाडि राखेर अन्तिम सिटमा बसेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरिरहेका छन् भने कतिपयले चर्चाका लागि प्रधानमन्त्रीले त्यस्तो गरेको भन्दै ब्यंग्य गरेका छन् ।
    के साँच्चिकै सर्वसाधारणलाई अगाडि राखेर प्रधानमन्त्रीले स्वेच्छिक रुपमा अन्तिम सिटमा बसेका हुन् ? उड्डयन र सुरक्षा मामिलाका जानकारहरुका अनुसार त्यसो होइन । सुरक्षाका कारण नै प्रधानमन्त्रीलाई अन्तिम सिटमा राखिएको हो ।

    Advertisement

    बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार एटीआर जस्ता मध्यम आकारका जहाजमा ढोका पछाडि हुन्छ । जहाजमा विशिष्ट तथा अतिविशिष्ट व्यक्तिले यात्रा गर्दैछन् भने पहिले सर्वसाधारण यात्रुलाई चढाइन्छ । सबै यात्रु चढिसकेपछि विमानस्थलको विशिष्ट कक्षमा बसेका पाहुनालाई बोलाइन्छ र जहाज चढाइन्छ ।उनीहरुका लागि जहाजको अन्तिम भागमा सिट व्यवस्थापन गरिएको हुन्छ । यसो गर्दा जहाज अवतरण भएपछि सुरुमै विशिष्ट तथा अतिविशिष्ट यात्रु विमानबाट ओर्लने सुविधा हुन्छ । यसले गर्दा सुरक्षाको चुनौती कम हुन्छ । प्रधानमन्त्री तथा मन्त्रीहरुको सवारीका बेला सुरक्षा चुनौती नहुने गरी सिट व्यवस्थापन मिलाइने निर्देशक जोशीले जानकारी दिए ।

    उनका अनुसार एटीआर र बम्बाडियर जहाजमा धेरैजसो अवस्थामा मन्त्री र प्रधानमन्त्री अन्तिम सिटमै बस्ने गर्छन् । ठूला जहाजमा अन्तिममा चढ्न र अवतरणपछि अन्य यात्रुभन्दा छिटो ओर्लन सजिलो होस् भनी अन्तिमतिरका सिट मै अतिविशिष्ट र विशिष्ट पाहुनाहरुको व्यवस्थापन गरिएको हुन्छ ।बीचक्राफ्ट वा ट्विनअर्टर जस्ता साना जहाजका हकमा भने यो भन्दा फरक तरिकाले विशिष्ट र अतिविशिष्ट व्यक्तिको सिट व्यवस्थापन गरिन्छ । यस्ता विमानमा अगाडि वा बीचमा ढोका हुन्छ ।त्यस्तो जहाजमा अतिविशिष्ट तथा विशिष्ट यात्रुलाई सर्वसाधारण भन्दा अगाडि नै जहाजमा चढाइन्छ । यस्ता विमानमा विशिष्ट र अतिविशिष्ट व्यक्तिलाई अगाडिको सिटमा व्यवस्थापन गरिएको हुन्छ । त्यसभन्दा पछाडि मात्रै यात्रु बस्छन् । सबै यात्रु झरिसकेपछि विशिष्ट र अतिविशिष्ट यात्रु ओर्लने व्यवस्था हुन्छ ।अनलाइन खबर बाट साभार

    Advertisement
    Advertisement

    Post Views: 4
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २० फाल्गुन २०७७, बिहीबार २०:५९ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड
    नेपाली बजारमा आज  सुनको मूल्य घट्यो
    राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले
    यो पनि हेर्नुहोस
    तीन गोही खायो बाघले
    युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै
    रुपन्देहीमा गोली चल्यो, एकजना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

    • २. नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

    • ३. राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

    • ४. तीन गोही खायो बाघले

    • ५. युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology