• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

YELKO कम्पनीको निशुल्क अनलाइन वेब डेवलपिङ्ग तालिम

  •  राष्ट्रिय संचार
  • २ असार २०७८, बुधबार १५:४० प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    चितवन, असार-२। लामो समय देखि वेबसाइट डेवलपरको रुपमा काम गर्दै आएको YELKO कम्पनीले कोरोना भाइरस (कोभिड-१९)को प्रकोपका कारण भएको बन्दाबन्दी समयलाई सदुपयोग गराउने उद्देश्यले निशुल्क अनलाइन वेब डेवलपिङ्ग तालिम सञ्चालन गर्ने भएको छ।

    कम्पनीले आउँदो असार ५ गते शनिबारको दिनदेखि उक्त तालिम सञ्चालन गर्ने भएको हो। त्यस्तै यो तालिम हरेक शनिबार बिहान ११ बजेदेखि १ बजे सम्म सञ्चालन हुनेछ। तालिम विशेष गरी साना साथै मझौला व्यापार व्यवसाय सञ्चालन
    गर्दै आएका व्यक्ति र कम्पनिका लागि लक्षित गरिएको आयोजक कम्पनीले जानकारी दिएको छ।

    Advertisement

    अहिले बन्दाबन्दीमा विशेषगरी धेरै व्यापार व्यवसाय ठप्प रहेका र आगामी दिनमा के कसरी सञ्चालनमा ल्याउने र लामो समय बन्द रहेका कारण पुन: पहिलाकै गति समात्न चिन्ताको विषय बनेको छ। यसैलाई मध्यनजर गर्दै YELKO कम्पनीले व्यवसायीलाई हौसला प्रदान गर्न र बजारीकरणमा सहजता ल्याउनको लागि वेब डेवलपिङ्ग तालिम सञ्चालनमा ल्याउन लागेको हो।

    कुनै पनि व्यापारी, फ़्रिलेन्सर फोटोग्राफर, नाफा मुलक अर्थवा गैर नाफा मुलक संस्था सँग सम्बन्धित केहि कुरा भन्नको लागी(जनमानस सम्म पुराउन) वा आफ्नो व्यवसाय प्रवर्द्धनको लागि वेबसाइट बनाउन चाहनेका लागि ल्याइएको यो तालिमले सहयोग पुग्ने कम्पनीको ठम्याइ छ । प्रभावकारी ढंगले आफ्नो व्यवसाय वा जुनसुकै क्षेत्रको लागि वेबसाइट बनाउन कहाँ, कसले, कसरी बनाउँछ भन्ने अलमलमा रहेकाहरुको लागि अनगिन्ती नि: शुल्क अनलाइन टुल छन् जसको लागि विशेष रूपमा प्राविधिक पृष्ठभूमि वा प्रोग्रामिङ ज्ञान नभएकाहरूले पनि वेबसाइट बनाउन सक्छन। जहाँ YELKO सहज, सरल र प्रभावकारी माध्यम रहेको कम्पनीले बताएको छ।

    हिजो आज नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको महत्व पनि बढ्न लागेको छ । त्यसैले अहिलेको प्राविधिक युगको आवश्यकतालाइ बुझेर YELKO ले सञ्चालन गर्न लागेको यो तालिम मार्फत आफ्नो व्यवासयलाई अनलाईन प्ल्याटफर्ममा ल्याएर सहज र प्रभावकरी ढंगले बजारीकरण र व्यवसाय प्रवर्द्धनमा सहयोग पुराउने कम्पनीले आशा गरेको छ। र यो तालिमलाई सधैँ हरेक शनिबारको दिन निरन्तरता दिने कम्पनीले जानकारी दिएको छ। पुरा जानकारी र सहभागी हुनको लागि तल रजिस्टर गर्ने लिंक दिइएको छ।

    Details
    Learn to make a free website on Yelko Platform
    Website: www.yelko.com
    Saturday, 19 June · 11:00am – 1:00pm
    Contact Number:- 01-4351315 / 9843555101 / 9866117095
    Google Meet joining info
    Video call link: https://meet.google.com/eac-fiak-wjo
    Or dial: ‪(HK) +852 3002 2301‬ PIN: ‪751 156 691 6380‬#
    More phone numbers: https://tel.meet/eac-fiak-wjo?pin=7511566916380

    Advertisement
    Advertisement

    Post Views: 41
    २ असार २०७८, बुधबार १५:४० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology