• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

चर्चित

  • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

  • ५. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

“जातीय भेदभावमा पिल्सिएको समाज”-निर्मल आचार्य

  •  राष्ट्रिय संचार
  • ४ असार २०७८, शुक्रबार २१:१४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    इतिहासका पाना पल्टाउँदै जाँदा जात भन्ने शब्द मानिसका सिप र कामका आधारमा विभाजन गरिएको पाइन्छ। नेपालको परिवेशमा सुधारवादी मानिएका मल्लराजा जयस्थिति मल्लको शासनकाल देखि अझै विस्तारित भएको पाइन्छ

    । समय आज २१ औ शताब्दिमा पुग्यो तर मानिसका मन मस्तिष्कमा यसले जरा गाडेर बसेको छ। विज्ञानले हरेक कुरामा परिवर्तन ल्यायो जुन भौतिक वस्तुको संरचना र व्यवस्थामा अनेकौ परिवर्तन भए तर सोचाइलाई परिवर्तन गर्न कुनै तत्व विज्ञानले जन्माउन नसक्नु दुखद छ।

    Advertisement

    छुवाहुत भन्ने शब्द केवल दलित र ब्राह्मण क्षेत्रीका विचमा छैन अझै जातिय विभेदले त्यो वर्गमा जमात बनाएको छ जुन वर्ग आफुलाई उपाध्याय ब्राहमण भनि चिनाउछन, के तपाइले कुनै जैसी ब्राह्मण वा क्षेत्रीलाई उपाध्याय ब्राहमण भनेर चिनाउने वर्गले गरेको व्यवहार देख्नुभएको छ ?? छैन भने विचार गर्नुहोस।।
    पेशाको मर्यादा छैन यहाँ हिजो कामका आधारमा विभाजन गरियो आज त्यही शब्दलाई परिस्कृत गरिएको छ।
    उपाध्याय ब्राह्मण को एउटा छोरि कुनै सरकारी officer लेभलको सामान्य जैसी ब्राह्मण केटासँग गयो भने माइत आउँदा त्यो छोरी र ज्वाइलाइ भान्सामा आउन प्रतिबन्धित गरिन्छ। यो हाम्रो समाजको वास्तविकता र तितो सत्य घटना हो समाजको अवस्था यहि छ छुवाछूत भन्ने संस्कार र सोचलाइ कब्जा जमाउनेमा माथिल्लो जाती सबैभन्दा सक्रिय छ जो आफ्नो जातिले भन्दा अरुले छोएको सम्म खादैनन ,उनिहरु सन्तान चिन्दैनन चिन्छन त केबल जात।।।

    समाज त्यो सिद्धान्त बाट दिशानिर्देश भैरहेछ जुन सोच १७ औं शताब्दीमा अँगालिएका थिए , तपाई विचार गर्नुहोस क्षत्री, जैसी ब्राह्मण , आदिवासी हरु दलित संग बसेर खानसक्ने अवस्थामा पुगेका छन केहि क्रममा छन, तर
    उपाध्याय ब्राह्मण जो एउटा क्षेत्री वा जैसी ब्राह्मण सँग बसेर खान हिच्किच्याउँछन, समाजमा छुवाछूत र भेदभावलाई निरन्तरता दिने मुल श्रेय यिनै उपल्ला जाति भनेर चिनिने ब्राहमण प्रमुख हुन ।

    त्यि व्यक्ति जो सार्वजनिक स्थलमा वा एकअर्कामा यसको अन्त्य गर्छु भनेर मोचन गरिरहेछन जस्को घरमा छोरी एक तल्लो जातको केटासँग गएमा फर्केर न आउनुपर्ने वाध्यता छ।परिवर्तन आफै बाट सुरु हुन्छ तर बोलिया हैन व्यवहारिक अगाल्न सक्नुपर्छ अन्यथा सस्को लोकप्रियता र कसैको माया पाउनका लागि बोलिएका शब्दको दुनै तुक छैन ।

    कानूनको कार्यान्वयन गर्ने र कानून विपरित गर्नेलाइ खोज गरि सजाए दिने अंगका रुपमा चिनिने नेपाल प्रहरिनै हेनुहोस एउटा Police officer जो आफ्नो जातको केटा वा केटिसँग मात्र विवाह गर्न चाहन्छ । आफ्ना सन्तानले यदि सो कुराको उल्लंघन गरेमा त्यो सम्बन्धलाई विस्थापित गरि आफै अपराधी बनिरहेका छन।।

    Advertisement

    कानून त वि स १९१० देखि नै बन्यो तर त्यो समाज दिगभ्रमित सोच र मानसिकताको दुष्चक्रमा फसिरहेको छ र यसबाट एउटा माथिल्लो जातको व्ययहारदेखी अर्को तल्लो जातको समुदाय प्रताडित भैरहेको छ।मानिसलाइ कानुनका फेहरिस्त केबल सुन्नलाइ र देख्नलाइ बनाइएको जस्तो अवस्था आज समाजमा विधमान छ।

    यहा यस्ता समाज छन जहाँ माथिल्लो जातको समुदायले तल्लो जातलाई दास बनाएका छन भने उनिहरु मालिक भनेर त्यही माथिल्लो बर्गको जयजयकार गर्न वाध्य छन। न यहा कानून पुग्छ न त्यि नागरिक र समाजले राज्यको उपस्थित बोधगर्न पाएका छन ।

    संविधानको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रुपमा अंगिकार गरिएको छ, तर यो कानून जुन समाज यो व्यवहार बाट प्रताडित छ, छुवाछूततको कारण गरिने भेदभाव बाट ग्रस्त छ त्यहाँ पुग्न सकेन।।
    आजको परिवेशमा मनका उब्जियका उन्मुक्तीका आवाजहरू केहि प्रस्पोटन हुँदै छन् त केहिलाई अझैपनि डर त्रास र भएका कारण मुख बन्द गर्नुपर्ने अवस्था छ।।

    अब जातिय छुवाछुत तथा भेदभावप्रति राज्य कठोर बन्नुपर्ने अवस्था आएको छ । यसले सिर्जना गरेका हत्या हिंसा को न्युनिकरणका लागि छुवाछूत बाट ग्रसित समाजमा राज्यले कानूनको बोध गराउनु पहिलो प्राथमिकता हो। आजको विकसित दुनियामा जातिय भेदभाव र दलित माथिको हिँसा रोकिएको छैन जुन लज्जास्पद कुरा हो।

    सरकारले कठोरतापूर्वक संविधान र कानूनमा भएको व्यवस्था कार्यान्वयन गर्नसके पनि हिँसा न्युनिकरण हुन सक्छ र उत्पिडित समुदायले न्यायको अनुभूति गर्न सक्छन, परिवर्तनको रापताप कमजोर हुँदै गएपछि सामन्ति सोच र संस्कारले टाउको उठाउदै गएको छ,यसका विरुद्ध सामाजिक जागरण अभियान र कठोर कानूनी उपचार जरुरी देखिन्छ ।

    कानुनमा भएको प्रभावकारी कार्यान्यन गरि जानुपर्ने ,समाजमा जातिय छुवाछुतका कारण घटेका घटनाको निष्पक्ष छानविन र कानूनी कठघरामा समाउन सवै प्रशासनिक इकाईलाई निर्देशन दिने, जातिय छुवाछूत विभेद र हिसा सम्बन्धि संविधान र कानुनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न निर्देशित गर्ने तथा जातीय हिसा र छुवाछूत विरुद्ध जनचेतना लगायतका कार्यक्रम सञ्चालन गरि स्थानिय तहसम्म निगरानीको लागि संयन्त्र गठन गरि प्रभावकारी कानूनको कार्यान्वयन आवश्यक देखिन्छ।।

    Advertisement
    Advertisement

    Post Views: 380
    ४ असार २०७८, शुक्रबार २१:१४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग
    यो पनि हेर्नुहोस
    बुलबुले उद्यानमा वृहत् सरसफाइ
    दादुराको महामारी नेपालगञ्जमा
    जहाँ सेवाग्राही कुरेर बसेका छन् कर्मचारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

    • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    धेरै पढिएको
    • १. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. प्रदेश १ मा माओवादीको असन्तुष्टि

    • ४. कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

    • ५. सत्ता साझेदार दलको बैठक बस्दै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology