प्रतिनिधिसभाको सातौ बैठक आज २६ गते मंगलबार संघिय संसद भवनमा बस्ने तय भएको छ ।
आज प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले रास्ट्रिय सभामा उत्पन्न भएका नेपाल हवाइ सेवा प्राधिकरण विधेक र नेपाल नागरिक उड्यन प्राधिकरण विधेक २०७६ को सम्बन्धमा प्राप्त भएका सूचना टेबल हुने सम्भावना रहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।