• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

किसान पेन्सनले खुशी

  •  कृष्ण राना
  • २८ श्रावण २०७८, बिहीबार १३:५५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    नेपालगन्ज — स्थानीय सरकार ‍नरैनापुर गाउँपालिकाले ‘कृषक पेन्सन’ कार्यक्रम सुरु गरेको छ । किसानलाई कृषि पेशामा आबद्ध हुन प्रोत्साहन गर्नु को साथै आत्म निर्भर हुने उदेश्यले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । मासिक रु ५०० प्रति किसानलाई दिने कार्यक्रम रहेको छ ।

    कृषकलाई ब्यापार र कारोबारका आधारमा पेन्सन दिने कृषि शाखा प्रमुख सदन भण्डारीले बताएका छन्। परम्परागत कृषि प्रणालीलाई आधुनिकरण र प्रबिधि मुलकमा जोड दिने कार्यक्रमकको लक्ष्य रहेको छ  भण्डारीले भने । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कृषक पेन्सन कार्यक्रम समावेश गरिएको हो ।

    Advertisement

    किसानले चना रहर मसुरो दलहनजन्यमा ,मकै गौ परम्परागत प्रणालीबाट खेती गर्दै आएका छन् । यस्तै आगामी आर्थिक वर्षमा नैनापुर् गाउमा सिचाई सुविधा सम्पन्न गराई फलफुलमा आत्मनिर्भर बनाउन १० जातको फलफूलको बिरुवा हुर्कौनेलाई भत्ता दिने योजना पनि रहेको भण्डारीले बताएका छन्। आ.वर्षमा कृषि क्षेत्रको विकासको लागि १ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ । कृषि परिश्रमले नरैनापुर धानिएको नैरनापर–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्माले बताए ।

    ‘त्यसैले बाख्रापालन, खेती किसानी र व्यावसायिक तरकारी खेती गर्ने किसानलाई अनुदान लक्षित योजना ल्याएका छौं,’ उनले भने, ‘कृषिलाई व्यवसायीकरण गर्न नयाँ आर्थिक वर्षमा पालिकाले किसान लक्षित योजना बनाएको हो । नरैनापुर–१ का बनिया महातनियाले कृषक पेन्सन कार्यक्रमबारे जानकारी पाउँदा खुसी लागेको पनि बताएका छन् तर कार्यान्यन के कसरी हुने हो हेर्न बाकी रहेको बताएका छन्।

    Advertisement

    Post Views: 542
    २८ श्रावण २०७८, बिहीबार १३:५५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology