संरक्षित बन्यजन्तु सालकको खपेटा बोकेर बेच्न हिडेका मकवानपुरको बकैया गाउपालिका घर भएका धन बहादुर योन्जन र कान्छालाल मोक्तानलाई काठमाडौंको बालाजु बाट पक्राउ परेका छन्।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।