हुम्ला, ३१ साउन ।नाम्खा गाउपालिका १ हेक्का बस्ने ३१ वर्षीय नुर्बु तामाङ शुक्रबार सिमकोट गाउँपालिका ६ स्थित सिमकोट विमानस्थलबाट पक्राउ परेका छन् ।
उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हुम्लामा बुझाएको बताएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।