कैलाली फुटबल संघका अध्यक्ष मोहित कुमार शाह वर्ष ४६ का, ५३ वर्षीय खेमराज चौधरी र ३३ वर्षका योगेन्द्र गए राति नगरपालिका गौरीगंगा- ९ शंखरपुरको पूर्व पश्चीम राजमार्गबाट हतियार सहित पक्राउ परेका छन्।
पूर्वतिर गईरहेको बेला प्रहरीले चेकजाच गर्ने क्रममा उनीहरुबाट हतियार सहित पक्राउ गरी हिरासतमा राखिएको छ।
उनि २०७४ सालमा जिल्ला फुटबल संघमा चयन भएका थिए।
पक्राउ पर्नेमा
१.धनगढी उपनगरपालिका- २ सन्तोषी टोलका ४६ वर्षका मोहित कुमार शाह
२.कैलाली गाउपालिका -९ बस्ने ५३ वर्षका खेमराज चौधरी
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।