राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भए लगतै सर्वोच्च अदालतमा रिट निबेदन दायर गर्नेहरुको ओईरो छ।
देउवा सरकारले ल्याएको अध्यादेशको चौतर्फी बिरोध भैरहेको बेला माधब पक्ष र जसपाको महन्थ ठाकुरपक्षका नेताहरुलाई ठूलो राहत भएको छ।जुन अध्यादेशले गर्दा उनीहरुले पार्टी दर्ता गर्न सहयोग पुगेको छ।
अध्यादेशको बिरुद्दमा केपी पक्षका नेता कार्यकर्ताहरुले देशका विभिन्न जिल्ला सदरमुकामका सडकहरुमा आम्दोलनमा उत्रिएका छन्। भने कांग्रेसका युबा नेता गगन थापाले पनि सामाजिक संजालमार्फत बिरोध जनाएका छन्।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।