आज दल बिभाजन सम्बन्धी अध्यादेश जारी भए लगतै शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधब नेपाल बीच भेटघाटमा समसामुयिक बिषयमा छलफल भएको छ।
तीन नेताहरु बीच वालुवाटारमा भेटघाट भएको हो।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।