मधुवनी जिल्लाको मोहनिया नगर पञ्चायतमा ४ वर्ष सम्म पनि बिकास नभएको भन्दै स्थानीय आक्रोसमा आई जनप्रतिधी संग रिस देखाएका हुन्।
जसको फलस्वरूप त्यहाँका वडा अध्यक्षलाई बिजुलीको पोलमा बाधेर सजाय दिएको हो।
यो खबर भारतको विहार राज्यस्थित नेपाल भारत सिमानामा पर्दछ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।