• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

अरुको झगडा मिलाउन भनि गएका धनराजको यसरी भयो हत्या

  •  कृष्ण राना
  • ८ भाद्र २०७८, मंगलवार १६:२७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

     भदौ, विराटनगर । छिमेकमा भएको घरझगडा मिलाउन गएका मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जना पक्राउ परेका छन्। मोरङको मिक्लाजुङमा पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ ।

    मिक्लाजुन गाउँपालिका–६ भण्डारी टोल बस्ने ३३ वर्षीय रविन तामाङ, २५ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय आइतराज तामाङ र ४० वर्षीय भाग्य बम्जन पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रविन आइतराज र सञ्जय दाजुभाइ हुन् भने बम्जन रविनका जेठान पर्छन।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रविनका जेठान भाग्य बम्जन, दुर्गाबहादुर कार्की र मृतक लिम्बु रविनको डेरामा झगडा मिलाउन पुगेका थिए। झगडा मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी श्रीमती निरुताबीच भदौ ३ गते बेलुका भएको थियो।

    बम्जन मासु पसल छ । पसलमा आएका कार्की र लिम्बुलाई उनले साथी लिएर बहिनीको डेरामा पुगेका रहेछन । रविन र निरुता मिक्लाजुङ–७ भण्डारी टोलमा डेरामा बस्दै आएका थिए। झगडा गर्न हुदैन भन्दै आग्रह गर्दा रविन, आइतराज र सञ्जयले लिम्बु र कार्कीमाथि दाउरा प्रहार गरेका थिए ।

    पारिवारिक झगडामा बाहिरका मान्छे आएको भन्दै आक्रमण गरेपछि गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा शनिबार राति उनको मृत्यु भएको छ।

    कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

    Advertisement

    डीएसपी श्रेस्ठका अनुसार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दामा ८ दिनको म्याद थप गरी राखिएको बताएका छन् ।

    Advertisement
    Advertisement

    Post Views: 100
    ८ भाद्र २०७८, मंगलवार १६:२७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology