• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

मनाङका घर–घरमा हाइब्रिड स्याउ

पासोमा फसेको चितुवा मर्‍याे

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

सालकको खपटासहित एकजना पक्राउ

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

बँदेलका लागि थापेको पासोमा चितुवा

जुम्लाका अगार्निक तरकारी निर्यातको लागि संकलन सुरु

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. तीन गोही खायो बाघले

  • ३. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ४. सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

  • ५. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ६. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

  • ७. रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

  • ८. रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

  • ९. विश्वकप फुटबलको खेल तालिका परिवर्तन

  • १०. मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

टुरिष्ट बस चढेर माधव नेपाल समूह पुग्यो निर्वाचन आयोग, अब के होला?

  •  पूर्ण खडका
  • ९ भाद्र २०७८, बुधबार १२:०१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं, भाद्र ९। निर्वाचन आयोगले ‘नेकपा एकीकृत समाजवादी’ र ‘लोकतान्त्रिक समाजवादी पार्टी’ बुधबार दर्ता प्रक्रियाका लागि प्रस्तावित दलका पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुग्ने क्रम शुरु भएको छ ।

    आयोगले केही बेरमा नै प्रस्तावित दलका पदाधिकारी र केन्द्रीय सदस्यहरुको हेड काउन्ट गर्दै सनाखतको तयारी गरिरहेको छ । टुरिष्ट बस चढेर परिचय पत्रसहित आयोग पुगेका उनीहरुको केहीबेरमै सनाखत शुरु गरिने आयोगका सहप्रवक्ता कोमल धमलाले जानकारी दिनु  भयो।

    Advertisement

    आयोगले माधव नेपाल र महन्थ ठाकुरको नेतृत्वमा रहने गरी दर्ताका लागि दिएको निवेदनमा बुधबार पहिले आवश्यक प्रक्रियाका काम सकेर दर्ताको निर्णय गर्ने गरी तयारी गरेको हो । आयोगले त्यसका लागि आन्तरिक सबै तयारी सकेको छ ।

    आयोगले दुवै दलका पदाधिकारीमा प्रस्ताव गरिएकासहित केन्द्रीय सदस्यका लागि पुराना दलबाट प्रस्ताव गरिएका नाममा हस्ताक्षर गरेका, पहिले पुराना दलमा रहेका संसदीय दलका सदस्य (नयाँ दलमा आउन हस्ताक्षर गरेका) लाई बुधबार ११ वजेदेखि २ वजेसम्म सनाखतका लागि बोलाएको हो ।

    आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै सकेर दल दर्ताको निर्णय गर्ने गरी तयारी गरेको छ ।  ‘सचिवालयले सबै तयारी गरिसकेको छ, दल दर्ताको काम अघि बढिसक्यो, पहिले सनाखत सक्छौं, त्यसपछि आज बुधबार नै दर्ताको निर्णय गर्छौं’ आयोग उच्च स्रोतले जानकारी दिएको छ।

    आयोगले नयाँ दल दर्ताको प्रक्रियामा सहभागी हुन हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा बोलाएको हो । प्रस्तावित दलका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा आउन भनेको थियो ।

    Advertisement

    माधव नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम आयोगमा बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । सनाखत प्रक्रियामा पनि उनीहरुनै सहभागी हुँदैछन्।

    Advertisement
    Advertisement

    Post Views: 10
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ९ भाद्र २०७८, बुधबार १२:०१ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने
    एकीकृत समाजवादीको बैठक बस्दै
    सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस हुँदै
    यो पनि हेर्नुहोस
    प्रदेश र प्रतिनिधिसभा चुनावमा सुर्खेतमा ९ हजार दुइसय मतदाता थपिने
    जनतामा एमालेको ठूलो प्रभाव छ : उपाध्यक्ष ज्ञवाली
    माओवादीको चुनाव चिह्न लिएर बाबुराम र वामदेव चुनाव लड्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

    • २. मनाङका घर–घरमा हाइब्रिड स्याउ

    • ३. पासोमा फसेको चितुवा मर्‍याे

    • ४. छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

    • ५. सालकको खपटासहित एकजना पक्राउ

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

    • ५. आज नागपञ्चमी पर्व मनाइँदै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology