• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

  • २. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • ३. देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

  • ४. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ५. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ६. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ७. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

अहिले समन्वयकारी, पाँच वर्षमा शक्तिशाली केपी ओली

  •  पूर्ण खडका
  • ९ भाद्र २०७८, बुधबार १७:१५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्दैगर्दा अध्यक्ष केपी ओली तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनमा बोल्दै थिए ।

    नेता नेपालले एमालेका साविकका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदलाई आफ्नोतर्फ तानेपछि ओलीले पत्रकार सम्मेलन गरेर मूलतः दुईवटा सन्देश दिएका छन् ।

    Advertisement

    विगतका पटकपटकका भाषणमा ‘केपी ओली एउटै कक्षा दोहोर्याएर पढ्दैन’ भन्दै आएका उनले आजको पत्रकार सम्मेलनमा ‘अनुकूल समयमा मात्र नेतृत्व हस्तान्तरण’ गर्ने घोषणा गरेका छन् ।

    मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनको अर्को सन्देश छ– माधव नेपालहरू गइसकेपछि महाधिवेशनअघिसम्मका लागि माओवादी केन्द्रबाट आएका, माधव नेपाललाई छाडेर आएका र विगतदेखि आफैसँग रहेका नेताहरूलाई मिलाएर समन्वयकारी भूमिका निर्वाह गर्ने ।

    १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन गर्न कार्यदल बनाएर विगतमा नेपालसँग रहेका १० जना स्थायी कमिटी सदस्यहरूसँग समन्वयकारी भूमिका निभाउने उनको रणनीति देखिन्छ ।

    माओवादी केन्द्रवाट आएकाहरू हाल जिम्मेवारीविहीन भए पनि उनीहरूलाई रचनात्मक जिम्मेवारी दिने प्रतिबद्धता जनाएर रामबहादुर थापा बादलसहितका नेतासँग पनि तत्कालका लागि समन्वयकारी भूमिका निर्वाहको संकेत गरेका छन् ।

    Advertisement

    तर, विगतमा उनी निकट मानिने नेता शंकर पोखरेलको अभिव्यक्तिले भने ओलीले भनेको उपयुक्त समय अर्थात् मंसिरमा हुने महाधिवेशनबाट उनले नेतृत्व सहज हस्तान्तरण गर्लान् भन्नेमा भने शंका जन्माएको छ ।

    पोखरेलले तीन दिनअघिमात्र एमाले अर्को एउटा निर्वाचन र एउटा पार्टीको महाधिवेशनसम्म ओलीकै नेतृत्वमा जाने घोषणा गरेका थिए । विश्वासपात्र भनिएका पोखरेलको यो अभिव्यक्तिको तीन दिनपछि ओलीले नेतृत्व हस्तान्तरणबारे उपयुक्त समयमा निर्णय लिने बताएर पोखरेलकै वाटोमा जाने संकेत त गरेका हैनन् भन्ने प्रश्न भने उब्जिएको छ ।

    माधव नेपालले एमाले छाडेपछि ओलीलाई चुनौती दिने नेता अहिलेका लागि पार्टीमा देखिएका छैनन् । ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङलाई माधव नेपाललाई छाडेर आएका भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरूले विश्वास गर्ने सम्भावना निकै कम छ । त्यसैले पनि शंकर पोखरेलले अर्को एक आमनिर्वाचन र महाधिवेशनपछिसम्म ओली नै पार्टीको नेतृत्वमा रहने उद्घोष समेत गरेका हुन् ।

    Advertisement
    Advertisement

    Post Views: 7
    ९ भाद्र २०७८, बुधबार १७:१५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सत्ता साझेदार दलको बैठक बस्दै
    तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज
    प्रदेश १ मा माओवादीको असन्तुष्टि
    यो पनि हेर्नुहोस
    कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै
    सत्ता गठबन्धनकाे बैठक बस्दै
    सरकार गठनको केन्द्रमा माओवादी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology