• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

तीन गोही खायो बाघले

युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

राम्रो संग पानी नपर्दा अझै भएन रोपाइँ

हुम्लाको रामदेव विद्यालय पहिराेकाे उच्च जाेखिममा

साउन महिनाको अन्तिम सोमवार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ३. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ४. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ८. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ९. अझै सार्वजनिक गरेनन् ६८ स्थानीय तहले बजेट

  • १०. काठमाडौंको बालाजुमा आगलागी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

शेरधन राईले राजीनामा दिने तयारी अब को हुन्छ प्रदेश एकको मुख्यमन्त्री ?

  •  पूर्ण खडका
  • १० भाद्र २०७८, बिहीबार ११:१० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    विराटनगर । नेकपा (एमाले) १ नम्बर प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे बस्दै छ । विराटनगरस्थित प्रदेशसभा सचिवालयमा दलको बैठक बोलाइएको छ।
    एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठक बोलाइएको जानकारी दिए । उनले भने, “बदलिएको राजनीतिक परिवेशकै विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।”

    एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई पार्टीको केन्द्रीय कमिटीको बैठकमा भाग लिन काठमाडौंमै रहेको र केही बेरमै विराटनगर आएपछि बैठक सुरु हुने राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । उनले भने, “दलको नेता काठमाडौंमा हुनुहुन्छ, विराटनगर आइपुग्नासाथ बैठक सुरु हुन्छ।”

    Advertisement

    एमाले विभाजन भएपछि निर्वाचन आयोगमा नेता तथा सांसदलाई दल रोज्न २१ दिनको समय उपलब्ध गराइएको छ । तर, त्यसअगावै १ नम्बर प्रदेशमा दलको बैठक बोलाएर सरकारको नेतृत्व फेर्न खोजिएको नेपालपक्षीय सांसदको आशंका छ । दलको बैठकमा मुख्यमन्त्री राईले राजीनामा दिने र भीम आचार्यलाई दलको नेता चुन्ने तयारी गरिएको बताइए पनि एमालेले यसलाई पुष्टि भने गरेको छैन ।

    मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेर समाजवादीतर्फ नेपाल पक्षका सांसदलाई जानबाट रोक्न प्रयास गर्न खोजिए पनि आचार्य नै मुख्यमन्त्री बने पनि एक महिनाभन्दा लामो समय जान नसक्ने सांसद घिमिरेले बताए । “आचार्यलाई पहिले हामीले समर्थन गरेर संसदीय दलको नेतामा उठाएकै हो, तर जित्न सक्नु भएन,” घिमिरेले भने, “फेरि उठ्ने भन्ने सुनिएको छ । एक महिनाको लागि मुख्यमन्त्री किन बन्न खोज्नुभएको होला भन्ने लाग्दै छ ।”

    प्रदेश–१ को प्रदेशसभा ९३ सदस्यीय हो । एमाले एक्लैको बहुमत छ । एमालेका ५१ सांसद छन् । समाजवादीमा जानेहरूको संख्या यकिन भइसकेको छैन । नेपाली कांग्रेसका २१, जसपाका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक सांसदहरु छन् ।

    Advertisement

    Advertisement
    Advertisement

    Post Views: 105
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १० भाद्र २०७८, बिहीबार ११:१० प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड
    राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले
    कांग्रेसले जनप्रतिनिधिकालागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै
    यो पनि हेर्नुहोस
    प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित
    चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति
    अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जनताले चाहेको आर्थिक समृद्धि र विकास गर्न समर्पित हुनेछु : प्रचण्ड

    • २. नेपाली बजारमा आज  सुनको मूल्य घट्यो

    • ३. राष्ट्रपति भण्डारीको राजीनामा माग्यो तरुण दलले

    • ४. तीन गोही खायो बाघले

    • ५. युद्ध पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology