• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

ओलीलाई एकपछि अर्को धक्का किन ?

  •  पूर्ण खडका
  • १० भाद्र २०७८, बिहीबार १५:०५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    १० भदौ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि २०७८ साल सुखद रहेन । उनले २०७८ साल लागेपछि निरन्तर शक्ति गुमाइरहेका छन् ।ओलीलाई यो वर्ष एकपछि अर्को धक्का लागिरहेको छ । ओलीले बहुमत अनौपचारिक रुपमा गुमाइसकेका थिए । तर, औपचारिक रुपमा यो वर्ष नै गुमाईसकेका छन् । जसका कारण शक्ति झर्दै गयो।ओलीलाई गण्डकीको धक्का लागेको केही समयमै केन्द्रमै सरकार ढल्यो । सर्वोच्च अदालतको संवैधानिक इजलासले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश नै जारी गरेको थियो । अदालतको परमादेशपछि सरकार स्वतः ढलेर शेरबहादुर देउवा नेतृत्वको सरकार गठन पनि भयो ।लुम्बिनी प्रदेशमा ओलीका विश्वासपात्र शंकर पोखरेल नेतृत्वको सरकार ढल्यो । लुम्बिनीको शक्तिसंघर्षमा ओली पक्ष कमजोर भयो । माओवादीका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बने ।२०७८ भदौ ९ मा एमाले विभाजित भयो । निर्वाचन आयोगले एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीलाई मान्यता प्रदान गर्यो । देशको सबैभन्दा ठूलो दल फुट्दा ओली त्यसका अध्यक्ष छन् । उनले पार्टीबाट ठूलो शक्ति गुमाइसकेका छन्।बागमती र प्रदेश १ मा मुख्यमन्त्री परिवर्तनका बाबजुद सरकार टिक्न कठिन छ । आफ्ना विरोधी समूहकालाई नै मुख्यमन्त्री दिनुपर्ने वाध्यता ओलीसामु आइपुग्यो । उनले माधव नेपालको शक्तिसंघर्षका क्रममा निरन्तर गुमाउँदै गए । तर, माधव नेपाललाई कुनै हालतमा एमालेमा ठाउँ नदिने दृढनिश्चय पूरा गर्न जे जे गुमाउन पनि तयार भएका थिय।

    Advertisement
    Advertisement

    Advertisement

    Post Views: 464
    १० भाद्र २०७८, बिहीबार १५:०५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज दिउँसो १ प्रतिनिधिसभाको बैठक बस्दै
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    यो पनि हेर्नुहोस
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology