• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

भरतपुरमा गठबन्धनको अग्रता कायमै

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

वडा कार्यालयमा आगजनी गर्ने युवालाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेन

  •  राष्ट्रिय संञ्चार
  • ७ आश्विन २०७८, बिहीबार १४:१६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत ७, असोज। वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा पेट्रोल छर्केर आगो लगाउने युवालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । बुधबार बिहान सोही वडाका बास्तम लामिछाने भन्ने व्यक्तिले वडा अध्यक्ष गंगाराम सुनारलाई ज्यान मार्ने धम्की दिँदै वडा कार्यालयमा आगजनी गरेका थिए ।

    आगजनी गर्नुअघि वडाअध्यक्ष सुनारलाई ती युवकले वडा कार्यालयकै फोन नम्बरबाट फोन गरी धम्की समेत दिएका थिए । त्यसको केही समयमा नै उनले वडा कार्यालयमा आगजनी गरेका हुन् ।

    Advertisement

    आगजनीबाट वडाअध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ भने  अध्यक्ष बस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी नपुग्दै लामिछाने फरार भइसकेका थिए । घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वडा कार्यालयले लामिछानेको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता समेत गरेको छ । तर, ती युवकलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।

    यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक पदमबहादुर विष्टले वडाअध्यक्षलाई मार्ने धम्की दिएर वडा कार्यालय आगजनी गर्ने युवकलाई अझै पक्राउ गर्न नसकिएको बताउनु भयको छ । उहाले आगजनी गरेलगत्तै पश्चिम क्षेत्रमा रहेको जंगलतिर पसेकाले खोज अनुसन्धान भइरहेको छ, उहाले भन्नुभयो,‘ति युवालाई केही दिन अघिमात्रै हामीले जेलमुक्त गरेका थियौँ । बास्तमको यसअघिको क्रियाकलाप पनि गतिलो छैन् । यसअघि काठमाडौँमा समेत विभिन्न अपराध गरेको कारण पक्राउ गरिएको थियो ।

    प्रहरी उपरीक्षक विष्ट भन्नुहुन्छ – ति युवा मानसिक रुपमा तन्दुरुस्त देखिँदैनन् । वडा कार्यालयमा आगजनी गर्नुपूर्व पेट्रोल हाल्नका लागि त्यहीकै कर्मचारीसँग बोतल मागेका रहेछन् । त्यसपछि उनले पेट्रोल छर्केर आगजनी गरेको भेटियो । प्रहरीका अनुसार लामिछानेले यसअघि पनि वडाअध्यक्षलाई धम्की दिएका रहेछन, प्रहरी उपरीक्षक विष्टले भन्नुभयो।

     

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ७ आश्विन २०७८, बिहीबार १४:१६ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा गठबन्धनको अग्रता कायमै
    सुनको मूल्य प्रतितोला ९६ हजार ७००
    नौ मतदान केन्द्रमा आज मतदान
    यो पनि हेर्नुहोस
    बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. भरतपुरमा गठबन्धनको अग्रता कायमै

    • २. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • ३. नौ मतदान केन्द्रमा आज मतदान

    • ४. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ५. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology