• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

थप १५ केन्द्रमा मतदान जारी

आज सुन-चाँदीको मूल्य घट्यो

बालेन शाहको १५ हजार मत कट्यो, पछिपछि स्थापित

गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांगे्रस विजयी

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • १०. भरतपुरमा गठबन्धनको अग्रता कायमै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

मन्त्रीले कार्यकर्तालाई दुर्व्यवहार गरेको भन्दै कांग्रेस मुख्यालयमा प्रदर्शन

  •  राष्ट्रिय संञ्चार
  • ७ आश्विन २०७८, बिहीबार १५:११ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ ७,असोज । ‘गुण्डागर्दी बन्द गर ! कार्यकर्ता कुट्न पाइँदैन ! विधान सम्मत क्रियाशील लागू गर !’ भन्दै कांग्रेस मुख्यालयमा नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।  क्रियाशील सदस्यताको विषयमा धर्ना बसेको र कार्यकर्तालाई मन्त्रीले दुर्व्यवहार गरेको भन्दै । शान्तिपूर्ण रुपमा धर्ना दिँदै आएका उनीहरुले बिहीबार भने नाराबाजी गरेका हुन् ।

    सदस्यताको विषयमा धर्ना दिइरहेका सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महत्तो र प्रदेश–२ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहका बीच मंगलबार वादविवाद भएको थियो । त्यसैको विरोधमा सर्लाहीका सांसद अमरेशकुमार सिंहसहित नेता कार्यकर्ताले बिहीबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुको विरोधमा पौडेल समूहका नेताहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

    Advertisement

    धर्नामा ऐक्यबद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला लगायत नेताहरु पुगेका छन् । प्रदर्शनकारीलाई सम्बोधन गर्दै नेता शेखर कोइरालाले पार्टी कब्जा गर्ने नाउँमा गुण्डागर्दी मौलाएको समेत जिकिर गर्नु भयो ।

    ‘हरेक दिन क्रियाशीलका विषयमा फरक फरक निर्णय भइरहेका छन् । बिहान एउटा निर्णय हुन्छ, बेलुका अर्को हुन्छ । त्यही कारण प्रदेश २ को विवाद मिलेको छैन,’ कोइरालाले भने, ‘पार्टी कब्जा गर्ने नाममा जुन गुण्डागर्दी भएको छ, यो हामीलाई मान्य छैन ।’ नेता कोइरालाले कांग्रेसको इतिहासमै पहिलो पटक सभापति शेरबहादुर देउवाले आफ्नै जिल्लामा प्रहरी परिचालन गरेर अधिवेशन गरेको समेत आरोप लगाउनु भयो ।

    मन्त्री सिंह र वडाध्यक्ष महत्तोका बीच क्रियाशील सदस्यताको विषयलाई लिएर भएको विवादमा यादव र महत्तोबीच हात हालाहालको स्थिति बनेको थियो ।

    नेता अमरेशकुमार सिंहले भने पार्टीमा दारुवाला र भट्टीवालाको राज नचल्ने भन्दै । ‘पार्टी कब्जा गर्न दिदैनौँ, एउटा मन्त्रीबाटै कार्यकर्तामाथि जो हातपात भएको छ, यो कुनैपनि हालतमा स्वीकार्य छैन । कार्यकर्ता कुट्ने मन्त्रीलाई कारवाही हुनुपर्छ,’ कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘म पार्टी सभापतिसँग यो माग गर्दछु ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ७ आश्विन २०७८, बिहीबार १५:११ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता
    चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा
    भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि
    यो पनि हेर्नुहोस
    डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता
    ९ महिना पछि हट्यो संसदको अवरोध
    भरतपुरमा गठबन्धनको अग्रता कायमै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ४. भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

    • ५. डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology