• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

भरतपुरमा गठबन्धनको अग्रता कायमै

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

सूर्य थापाले भन्नु भयो, म एकीकृत समाजवादी पार्टीलाइ समूह पनि मान्न तयार छैन

  •  राष्ट्रिय संञ्चार
  • ८ आश्विन २०७८, शुक्रबार ११:४१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं,८ असोज । नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष भएको आरोप लगाउनु भयको छ । तीनचार जना मन्त्री, केही थान राजदूत नियुक्तिका लागि कम्युनिस्ट आन्दोलनलाई बरबादीतिर लैजाने षड्यन्त्रको गोटी भएको भन्दै टिप्पणी समेत गर्नु भयो ।

    एक कार्यक्रम मा बोल्दै नेता थापाले भन्नुभयो, “म एकीकृत समाजवादी पार्टीई सलामूह पनि मान्न तयार छैन । यो स्वार्थप्रेरित अवसरवादीको झुन्ड हो । निर्वाचन आयोगमा दुई सय पार्टी दर्ता होलान्, के ती सबै जनाका पार्टी हुन् त ? कार्यकर्ता बेगरको नेता पार्टीमा ८ जना उपाध्यक्ष रे । त्यहाँ लागेका सबैजसो खान नपाएका जुका जस्ता हुन् भन्दै एक कार्यक्रम मा भन्नु भयो ।”

    Advertisement

    माधव नेपाल शेरबहादुर देउवाका बैसाखी, कम्युनिस्ट आन्दोलनको कचरा, विखण्डनकारी, पार्टी कब्जा गर्न खोज्ने प्रचण्डका शिखण्डी भएको आरो पनि उहाले लगाउनु भयो  । “पार्टी विभाजन उनको ठूलो अपराध हो । तीनचार जना मन्त्री, केही थान राजदूत नियुक्तिका लागि कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रतिक्रियावादीको मतियार हुन् थापाले भन्नुभयो ।

    १६ वर्ष एमालेको नेतृत्व गरेर ढाक्रे भएका माधव नेपालले घाटमा पुग्ने बेलासम्म पनि स्वघोषित पार्टी अध्यक्ष नछाड्ने उनको ठोकुवा छ । “जनाधार केही नभए पनि मोहन वैद्य, मोहनविक्रम सिंह नारायणमान बिजुक्छे, सीपी मैनाली, ऋषि कट्टेल आदि ७० वर्ष उमेर नाघेका नेताहरु अझै पार्टी प्रमुख छन् । माधव नेपालले पनि पनि त्यही बाटो समातेका छन्  भनि आरोप लगाउनु भयो।”

    थापाले केपी शर्मा ओली ७० वर्ष नपुगेको औंल्याउँदै थप एक कार्यकाल अध्यक्ष र एक कार्यकाल प्रधानमन्त्री बन्ने पनि बताउनु भयो  । उनले थपे, “माधव नेपाल ७० वर्ष नाघेपछि पार्टीको कार्यकारी तहमा बस्न नमिल्ने भएकाले अर्को पार्टी खोल्न् लागेका हुन सक्छन् । तर एमालेका अध्यक्ष ओली पार्टीलाई पहिलो शक्तिका रुपमा अगाडि बढाउने गरी फेरि एक कार्यकाल अध्यक्ष र एक कार्यकाल प्रधानमन्त्री बन्दै हुनुहुन्छ । यसमा एमालेमा कुनै विवाद छैन ।”

    नेता थापाले पार्टीभित्रको १० बुँदे सहमति बाध्यकारीभन्दा पनि रचनात्मक सुझाव भएको समेत  बताउनु भयो । “

     

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ८ आश्विन २०७८, शुक्रबार ११:४१ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा गठबन्धनको अग्रता कायमै
    बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    यो पनि हेर्नुहोस
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    ओलीलाई गृहवडामै धक्का
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. भरतपुरमा गठबन्धनको अग्रता कायमै

    • २. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • ३. नौ मतदान केन्द्रमा आज मतदान

    • ४. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ५. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology