• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

  •  राष्ट्रिय संञ्चार
  • १० आश्विन २०७८, आईतवार १०:५२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं १०, असोज।  मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भयको छ। बैठकमा अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल हुने भयको छ ।

    आइतबार बिहान १० बजेको समय तोकेर बोलाइएको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहनेछ ।

    Advertisement

    आजको बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल हुने जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी गराउनु भयो । ‘प्रधानमन्त्रीजीले गठबन्धनको बैठक बोलाउनुभएको छ । अब दुई–चार दिनमै मन्त्रिपरिषद विस्तार हुन्छ ।’

    योबीचमा अध्यादेश खारेजी र मन्त्रालयको भागबण्डा टुंगिने यादवको भनाइ रहेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेर मन्त्रिपरिषद विस्तारका लागि सजिलो पारिदिएको यादवले बताउनु भयो ।

    नेकपा (एकीकृत समाजवादी) को वैधानिकता माथि प्रश्न उठाउँदै एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुखलगायतलाई  विपक्षी बनाएर रिट दायर गरेका थिए ।

    उक्त रिट निवेदन किनारा लागे पछि अध्यादेश खारेजी र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अडान रहँदै आएको थियो ।

    Advertisement

    तर, अध्यादेशविरुद्ध अन्तरिम आदेश माग गर्दै परेको अर्को एउटा रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेकाले अब मन्त्रिपरिषद विस्तारको बाटो खुलेको  यादवको तर्क रहेको छ ।

    जसपा अध्यक्ष यादव केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पार्टी विभाजन गर्न पाउने अध्यादेश खारेज नगरी मन्त्रिपरिषद विस्तार गर्न नहुने पक्षमा हुनुहुन्छ । उता माधव नेपाल अध्यादेश खारेज हुँदा आफूलाई अप्ठ्यारो पर्ने त्रासमा परेका छन्। र, यही कारणले गर्दा सरकार बनेको ७५ दिनसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

    असार २९ गते काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा चार जना मन्त्री पनि नियुक्त गर्नु भयको थियो  । काँग्रेसबाट बालकृष्ण खाँण गृह, ज्ञानेन्द्र कार्की कानुन र माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री मा निउक्ति गर्नु भयको थियो ।

    प्रधानमन्त्री देउवाले साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएको  थियो । त्यसको करिब दुई महिनापछि असोज ५ गते डा. नारायण खड्कालाई देउवाले परराष्ट्रमन्त्री बनाउनु भयको छ ।

    त्यसपछि फेरि मन्त्रिपरिषद विस्तारमा ब्रेक लागेको थियो ।

     

    Advertisement
    Advertisement

    Post Views: 65
    १० आश्विन २०७८, आईतवार १०:५२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज दिउँसो १ प्रतिनिधिसभाको बैठक बस्दै
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    यो पनि हेर्नुहोस
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    • २. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ३. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ४. कक्षा १२ को परीक्षा आजदेखि

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology