• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

थप १५ केन्द्रमा मतदान जारी

आज सुन-चाँदीको मूल्य घट्यो

बालेन शाहको १५ हजार मत कट्यो, पछिपछि स्थापित

गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांगे्रस विजयी

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • १०. भरतपुरमा गठबन्धनको अग्रता कायमै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

पुनलाई उपचारका लागि बैंकक लगिँदै

  •  राष्ट्रिय संञ्चार
  • १२ आश्विन २०७८, मंगलवार १४:१४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    असोज १२,काठमाडौं ।  सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको थप उपचारका लागि  थाइल्याण्डको बैंकक लगिने भएको छ।जन्डिस देखिएर सोमबार अस्पताल भर्ना हुनुभएका पुनलाइ  उपचारका लागि बुधबार बैंकक लगिन लागिएको सांसद एवम् पत्नी ओनसरी घर्तीले बताउनु भयो ।

    उहाको बैंककस्थित पहिले उपचार गरेकै  समितिभेज अस्पतालमा उपचार हुने घर्तीले बताउनु भयो । तीन दिनअघि जण्डिस देखिएपछि पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

    Advertisement

    उहा माओवादी केन्द्रको कार्यक्रममा भाग लिन लुम्बिनी प्रदेश गएका बेलादेखि बिरामी परेका हुनुभय को थियो ।सुरुमा ज्वरो आएपछि अस्वस्थ भएपछि  अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको हो ।पहिले पनि पुनलाई जण्डिस देखिएको थियो। यसअघि पनि उहाले   बैंककमै उपचार गराउनु भयको थियो । बिरामी परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार बिहान वर्षमानलाई भेट्न उहाको  निवास पुग्नु भयको थियो ।

    उहा  २०७२ कात्तिकमा पनि बैंकक जानु भयको थियो । त्यसबेला पनि उहाले  तीन महिना उपचार गरेर फरकनु भयको थियो  त्यसलगत्तै फागुनमा पनि  फलोअपमा गएर फर्कानु भयको थियो । त्यसपछि २०७३ फागुन ७ मा बिरामी भएर उहालाई धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

    त्यसपछि नेपालको उपचारले काम नगरेकाले उहालाई २०७३ फागुन १५ गते बैंककको समितिभेज अस्पताल लगिएको थियो।त्यसबेला पनि पुनलाइ  निमोनिया, ज्वरो लगातार बान्ता हुने समस्या भयको थियो । त्यसबेला पनि एक महिना लामो उपचारपछि स्वदेश फर्कनु भयको थियो ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १२ आश्विन २०७८, मंगलवार १४:१४ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना
    वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता
    चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा
    यो पनि हेर्नुहोस
    भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि
    डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता
    थप १५ केन्द्रमा मतदान जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ४. भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

    • ५. डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology