• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

तनहुँको पालिका अधिवेशनमा पौडेल समूह पछाडि

  •  राष्ट्रिय संञ्चार
  • १२ आश्विन २०७८, मंगलवार १४:५८ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    असोज १२, दमौली । नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनमा तनहुँ जिल्लामा केन्द्रीय नेताहरूको प्रभाव देखिएको छ । नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुब वाग्ले, प्रदीप पौडेलको अधिवेशनमा प्रभाव देखिएको छ । रामचन्द्र पौडेल आफ्नै गृहजिल्ला तनहुँमा कमजोर देखिन थालेका छन् । पौडेल दुई वटा पालिकामा सीमित भएका छन्।

    व्यास नगरपालिकाको सभापतिमा सूर्यचन्द्र हड्ख विजयी भएका छन् । उनी पौडेल निकट मानिन्छन् । भानु नगरपालिका कार्यसमितिको सभापतिमा रामकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ पनि पौडेल निकटका मानिन्छन् ।

    Advertisement

    शुक्लागण्डकी नगरपालिकामा गोपीबहादुर गुरुङ विजयी भएका छन् । उनी केन्द्रीय सदस्य प्रदीप पौडेल निकट हुन् । प्रदीप पौडेल निकट यम थापा घिरिङ गाउँपालि समितिको सभापति बनेका छन् ।

    आँबुखैरेनी गाउँपालिका कार्यसमितिको सभापतिमा विष्णु पन्त विजयी भएका छन् । बन्दीपुरमा कर्णबहादुर खत्री विजयी भएका छन् । दुवै जना केन्द्रीय सदस्य शंकर भण्डारी निकटका हुन् ।

    माग्दे गाउँपालिका कार्यसमितिको सभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । घिमिरे कांग्रेसको केन्द्रीय आमन्त्रित सदस्य ध्रुब वाग्ले निकटका मानिन्छन् ।नेता पौडेलले पूर्वसह–महामन्त्री गोविन्दराज जोशीलाई कारबाही गरेर पार्टीबाट निस्काषित गरेपछि त्यसको प्रभाव वडा र नगर गाउँ अधिवेशनमा देखिएको छ ।

    कांग्रेसको केन्द्रको राजनीतिमा अबरोध गरेर लफडा गर्दै आएका पौडेल आफ्नै गृहजिल्लामा नराम्रोसँग एक्लिएका छन् । पौडेलविरुद्ध अन्य नेताहरू एक भएर अगाडि बढ्ने संकेत पालिका अधिवेशनमा देखियको  छ।

    Advertisement

     

    Advertisement

    Post Views: 62
    १२ आश्विन २०७८, मंगलवार १४:५८ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    अखिल क्रान्तिकारी सुर्खेतकाे संयोजकमा टिकाराम
    आज दिउँसो १ प्रतिनिधिसभाको बैठक बस्दै
    यो पनि हेर्नुहोस
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology