• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

कर्णालीमा कांग्रेस अधिवेशनमा पौडेलपक्ष अगाडि

  •  राष्ट्रिय संञ्चार
  • १३ आश्विन २०७८, बुधबार ११:५० प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    असोज १३, सुर्खेत ।  कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गाउँर/नगर अधिवेशनमा कर्णालीका  ७९ स्थानीय तहमा ८ जिल्लाका ६२ वटा पालिकामा अधिवेशन सम्पन्न हुँदा पौडेलपक्ष अग्रस्थानमा रहेको छ । दुई जिल्ला सुर्खेत, र डोल्पाका   १७ पालिकामा  अझै अधिवेशन अनिश्चित रहेको छ ।

    पछिल्लो समयसम्मको निर्वाचनको नतिजा अनुसार ६२ पालिकामध्ये ३४ पालिकामा पौडेलपक्ष अगाडि आएको छ भने २७ पालिकामा देउवा पक्ष नेतृत्वमा आएको छ ।यद्यपि जाजरकोटको भेरी नगरपालिकाका सभापति शशि बुढा भने कतै पनि खुलेका छैनन् ।

    Advertisement

    सल्यानका १० स्थानीय तहमा दुवै पक्षले बराबरी नतिजा हात पारेको छ । रुकुम पश्चिमका ६ वटा स्थानीय तहमा पौडेल पक्षको वर्चस्व देखिएको छ । ११ स्थानीय तह रहेको दैलेख जिल्लाका ६ पालिकामा पौडेल पक्ष नेतृत्वमा आएको छ भने ५ स्थानीय तहमा देउवा पक्षमा  आएको छ ।

    कर्णालीको अर्को जिल्ला कालीकोटमा सहमतिमै नेतृत्व चयन भएको छ । ९ स्थानीय तह रहेको कालिकोटमा ७ मा पौडेलपक्ष सर्वसम्मत रुपमा नेतृत्वमा आएको छ भने २ स्थानीय तहमा देउवा पक्ष देखियको छ ।

    जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहमा भने दुवै समूहको बराबरी नेतृत्व आएको छ । जुम्ला जिल्लाका ८ वटा स्थानीय तहमा पनि पौडेल पक्ष अगाडी देखिएको छ । जसअन्र्तगत ६ वटा स्थानीय तहमा पौडेल र २ वटामा देउवा पक्ष नेतृत्व्मा आएका छन् ।

    ७ वटा स्थानीय तह रहेको हुम्लामा भने देउवा पक्ष हाबी देखिएको छ । ६ वटा स्थानीयतह मा  देउवा पक्ष अगाडि आएको छ भने १ मा पौडेलपक्षले हात पारेको छ । मुगुका ४ स्थानीय तहमा देउवापक्ष हाबी देखिन्छ जसमध्ये ३ वटामा देउवा पक्ष आएको छ भने १ मा पौडेल नेतृत्वमा आएको छ ।

    Advertisement

     

    Advertisement
    Advertisement

    Post Views: 627
    १३ आश्विन २०७८, बुधबार ११:५० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology