• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ४. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ५. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ६. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

खानेपानी सुर्खेतका कर्मचारी आन्दोलित

  •  राष्ट्रिय संञ्चार
  • १७ आश्विन २०७८, आईतवार ११:५१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत १७,असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरु तलव नपाएको भन्दै आन्दोलित भएका छन् । अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएका कामहरुको भुक्तानी नदिँदा सप्लायर्सहरुले सामग्री नदिँदा काम गर्न असहज हुनुका साथै दशैंको मुखमा पनि तलव पाउने अवस्था नदेखिएपछि आन्दोलित हुनुपरेको कर्मचारीहरु बताउछन् ।

    कर्मचारीहरुले शनिबारदेखि काम गर्न असहज हुनुका साथै दशैंको मुखमा पनि तलव पाउने अवस्था नदेखिएपछि आन्दोलित हुनुपरेको बताएका छन् । कर्मचारी आन्दोलित हुँदा उपत्यकावासीलाई खानेपानीको समस्या हुनेसम्भावाना देखियको छ। संस्थामा ५७ जना कर्मचारी कार्यरत रहेका छन् ।

    Advertisement

    ‘सहज रुपमा सेवा सञ्चालन र कर्मचारीहरुले तलव पाउने वातावरण नबन्दासम्म काममा नफर्कने निर्णयमा पुगेका छौं,’ प्रमुख जिल्ला अधिकारी छवी रिजाललाई ज्ञापनपत्र बुझाउँदै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था श्रमिक ट्रेड यूनियनका अध्यक्ष गणेशमान खनालले भने, ‘यसबाट उपभोक्ताहरुलाई पर्ने असुविधाप्रति क्षमा चाहन्छौं ।’ कर्मचारीहरुले पार्टीगत द्वन्द्वलाई र संस्थामा घुसाएको आरोप लगाएका छन् ।

    उनीहरुले पार्टीगत द्वन्द्वलाई लिएर खानेपानीको आपूर्ति बन्द हुने अवस्था आउन नदिन र कर्मचारीहरुलाई विनाशर्त पारिश्रमिक पाउने वातावरण सृजना गरिदिन माग समेत गरेका छन् । ‘संस्थाका कोषाध्यक्षले सञ्चालनमा रहेको खातामा रकम निकासा नगर्दा आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न भएका कामको भुक्तानी हुन सकेको छैन,’ खनालले भने, ‘व्यवसायीहरुले भुक्तानी नदिँदा सेवा सञ्चालनका लागि अत्यावश्यक ब्लिलिङ पाउडर, पाइप, फिटिङ, इन्धनलगायत अत्यावश्यक सामग्रीहरु नपाउँदा खानेपानी सञ्चालन गर्न सकिने अवस्था छैन ।’

    कर्मचारीहरुले कार्यालयमा अत्यावश्यक सामग्रीहरु नहुँदा खानेपानीका संरचना मर्मत-संभार गर्न नसकिएको र यसले आम उपभोक्ताहरु मारमा परेको समेत बताउछन्  । ‘भुक्तानी नहुँदा बजारमा खानेपानी सञ्चालनका लागि आवश्यक सामग्रीहरु नपाउने तथा दशै मा समेत कर्मचारीहरुले तलव नपाउने अवस्था आउँदा हामीहरुले  सेवा ठप्प गर्न बाध्य भएका छौं,’ प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘व्यक्तिगत र राजनीतिक स्वार्थका लागि सिंगो संस्था र कर्मचारी मारमा पर्ने र उपभोक्ताहरु लाइ  सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य गर्न माग गर्दछौं ।’

     

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 2
    १७ आश्विन २०७८, आईतवार ११:५१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ५. अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा सकारात्मक परिवर्तनका लागी सडक नाटक प्रर्दशन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology