• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

हात्ती मृत अवस्थामा भेटियो

  •  राष्ट्रिय संञ्चार
  • १७ आश्विन २०७८, आईतवार १४:०२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुनसरी १७, असोज  । सुनसरी र सप्तरी क्षेत्रमा आतंक मच्चाउँदै आएको ‘मकुना’ हात्ती मरेको अवस्थामा फेला परेको छ । हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किलोमिटर उत्तरमा स्थानीयको धानबारीमा आइतबार बिहान मरेको अवस्थामा भेटिएको  छ ।

    आरक्षणका वार्डेन अशोक रामकाअनुसार शनिबार राति ११ बजेसम्म हात्ति ठिकै अवस्थामा थियो । राति १२ बजे आरक्षणबाट बाहिर निस्केको मकुना बिहान धानबारीमा मृत अवस्थामा भेटिएको हो । धानबारीमा फालिएको करेन्ट लागेर हात्ती मरेको वाडेन रामले जानकारी दिएका छन् ।

    Advertisement

    मृत हातीको पोस्टमार्टम गरी सदगद गर्ने तयारी भइरहेको छ । पाँच मिटर कपडामा यसलाई सदगद गरी तीन दिनसम्म मृत्यु संस्कारको काम गरिने उनले बताएका छन् । ‘पहिले यसको अन्तिम संस्कारको काम गर्छौँ । त्यसपछि यसलाई करेन्ट लगाउने व्यक्तिको पहिचान तथा मृत्युबारे अनुसन्धान गर्छौँ,’ वार्डेन रामले भने ।   विगत चार–पाँच वर्षदेखि मकुनाका कारण दर्जनौँ व्यक्तिले ज्यान गुमाएपछि स्थानीय यसलाई मार्ने उपाय खोजिरहेको थिए ।

    नेपालमा कुल २ सयदेखि २ सय २५ जंगली हात्ती छन् ।  कोसी टप्पुमा १६ वटा हात्ती रहेकोमा भारतबाट झापाको बाहुनडाँगीमा एक सय ३० देखि एक सय ५० वटासम्म आउने गरेका छन् । मकुना जंगली हात्ती भए पनि रैथानेका रूपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो ।

    Advertisement
    Advertisement

    Post Views: 113
    १७ आश्विन २०७८, आईतवार १४:०२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology