काठमाण्डाै । राष्ट्रिय सभाको आज आइतवारको बैठक सूचना टाँस गरेर स्थगित भयको छ ।
आज दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित भएकाे जानकारी गराएकाे थियो । राष्ट्रिय सभाको अर्को बैठक भोलि सोमवार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रिय सभा सचिवालयले जानकारी गरायको छ ।
यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।