• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

  • २. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • ३. देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

  • ४. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ५. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ६. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ७. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना

  •  राष्ट्रिय संञ्चार
  • २० आश्विन २०७८, बुधबार १३:२७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत । दशैँतिहार नजिकिएसँगै कर्णाली  प्रदेश प्रहरी कार्यालयले १० वटै जिल्लामा कमान्ड सेन्टर स्थापना गर्ने भएको छ । जसमा ४ हजार ३ सय ५१ जना प्रहरी जनशक्ति खटाइने भयको छ  ।

    बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राखी सबै जिल्लाका नाकामा प्रहरी परिचालन गर्ने प्रदेश प्रहरीको योजना रहेको छ । चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन सबै वडा र टोलमा प्रहरी परिचालन गर्न लागिएको प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताएका छन् ।

    Advertisement

    ‘ग्रामीण क्षेत्र र हाइवेमा गस्तीलगायतलाई निरन्तरता दिइनेछ,’ उनले भने, ‘कर्णाली प्रदेश भित्रने मुख्य नाका  बबईमा विशेष टिम परिचालन गरिएको छ ।’ कुइनेलगायतका केही सम्वेदनशील नाकामा प्रहरी निरीक्षकको नेतृत्वमा क्विक रेस्पोन्स टिम (क्यूआरटी) समेत परिचालन गरिने उनले जानकारी दिएका छन्  ।

    बैंक तथा वित्तीय संस्था र धेरै भीडभाड हुने क्षेत्रमा २४ सैं घण्टा निगरानी गर्ने प्रदेश प्रहरीको तयारी रहेको  छ । सबै बसपार्कमा नागरिक सहायता कक्षको स्थापना र यात्रु सहायता कक्ष स्थापना गरिएको कार्यालयले जनाएको छ ।

    वीरेन्द्रनगर बसपार्कसहित छिञ्चु र बड्डीचौरमा पनि यात्रु सहायता कक्षको स्थापना गरिएको सुर्खेत प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले बताएका छन् । उनका अनुसार दशैँतिहारजस्ता पर्वका बेला ट्राफिक नियम उल्लंघन गर्ने, यातायात व्यवसायीले यात्रु तानातान गर्ने, तोकिएको भन्दा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा धेरै यात्रु राख्ने र तीव्र गतिमा सवारी चलाउने भएकाले यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

    चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्च्छित र आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न कर्णाली प्रदेश प्रहरीले विभिन्न रणनीतिहरू अपनाएको छ । चाडपर्वमा जुवातास, डाइस (लङगुरबुर्जा) र कौडा खेल्न रोक्ने गरी सादा पोसाकमा प्रहरीहरू परिचालन हुनेछन् ।

    Advertisement

    त्यस्तै १ सय ४४ स्थानमा क्यूआटी, १ सय २९ स्थानमा नियमित जाँच र ४६ स्थानमा ट्राफिक जाँच केन्द्र स्थापना गरिनेछ । सीमा नाकामा चोरीतस्करी नियन्त्रणका लागि मुख्य ३ सहित ९ स्थानमा विशेष प्रहरी युनिट स्थापना गर्ने प्रदेश प्रहरीको तयारी रहेको छ । ‘लुटपाट र अन्य अपराध रोक्न पिकेट राजमार्गमा स्कर्टिङ मोबाइल गस्ती, पैदल गस्तीलाई तीव्र बनाइनेछ,’ डीआईजी ऐरले भने, ‘कुनै पनि घटना भएको खण्डमा १५ मिनेटमा प्रहरी पुग्ने गरी उद्धार टोलीलाई पनि तयारी अवस्थामा राखिनेछ ।’

    Advertisement
    Advertisement

    Post Views: 122
    २० आश्विन २०७८, बुधबार १३:२७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    यो पनि हेर्नुहोस
    ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology