• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने

भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै

सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

  • ६. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

  • ७. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ८. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ९. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

मन्त्रिपरिषद् बिस्तार गर्ने सत्ता गठबन्धनको तयारी

  •  राष्ट्रिय संञ्चार
  • २१ आश्विन २०७८, बिहीबार १०:४४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं ।  सत्ता गठबन्धनले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेको छ। माओवादी केन्द्रले मन्त्री छानिसकेको छ भने जनता समाजवादी पार्टी (जसपा)का नेता बिहानैदेखि मन्त्रिको सूची तयार पार्न जुटिरहेका छन्।

    माओवादी केन्द्रले छानेका ३ मन्त्री र एक जना राज्यमन्त्रीको आजै सपथ हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् । उनका अनुसार समय भने यकिन भइसेको छैन। ‘समय त कुन बेला भन्ने भएको छैन। आजै सपथ लिने तयारी छ,’ उनले भने।

    Advertisement

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आजै मन्त्रिपरिषद् विस्तार हुने तयारी रहेको बताएका छन्। ‘भर्खरै क्याबिनेट अब हामी उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता पाउँछ,’ प्रचण्डले भने।

    जसपाले पनि हिजो  मन्त्रीको नाम टुंगो लगाउने तयारी गरे पनि साँझ अवेरसम्म मन्त्रीको सूची तयार पार्न सकेन थियन । त्यसैले बिहानै अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई लगायतका नेतारु छलफलमा जुटेको जसपाका नेताहरुले बताएका छन्। जसपामा मन्त्रीहुने नेताहरु धेरै भएपछि कसलाई मन्त्री बनाउने भन्ने अधिकार शिर्ष नेतालाई दिइएको छ।

    यता एकीकृत समाजवादी पार्टीले आफूले थोरै मात्रै मन्त्रालय पाएको भन्दै असन्तुष्टि जनाएपछि गठबन्धनका नेताहरुले फेरी एक पटक मन्त्रालयका बारेमा आज छलफल गर्ने भएका छन्। एकीकृतका नेताहरुलाई समेत समेटेर आजै साँझसम्म मन्त्रिपरिषद बिस्तार हुने गठबन्धनका नेताहरुले बताएका छन्।

    नेपाली कांग्रेस भित्र पनि मन्त्रिहुने नेताहरुका बारेमा छलफल हुदै आए पनि टुंगो लागिसकेको छैन। बुधवार बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी बैठकमा सहमति नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिचमै बैठक बहिष्कार गरेका थिए । बैठकमा पौडेल समूहले तीन जना मन्त्री मागेका थिए। तर, देउवाले तीन मन्त्री दिन नसक्ने बताएका पछि सहमतिका लागि कांग्रेस नेताहरुबीच आज पनि छलफलको तयारी रहेको  छ।

    हाल सरकरमा देउवा पक्षका ३ जना मन्त्री र एक जना राज्यमन्त्री मात्रै सहभागी छन्। गठबन्धनले लगाएको भागबण्डा अनुसार नेपाली कांग्रेसलाई ७, नेकपा माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादी र जसपालाई ४/४ मन्त्रालय भाग परेको छ।

     

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २१ आश्विन २०७८, बिहीबार १०:४४ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि
    भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै
    सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ
    यो पनि हेर्नुहोस
    हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न
    बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्
    भरतपुरमा दाहालको अग्रता कायमै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

    • २. स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

    • ३. विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    • ४. सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

    • ५. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology