• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा जनावरको आक्रमणबाट दुईजनाको मृत्यु

बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

डोल्पामा पहिरोमा परि चालकको मृत्यु

कर्णालीका नवनियुक्त मन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिए

सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

धनगढीमा एक जना मृत अवस्थामा भेटिए

चर्चित

  • १. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • २. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ३. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ४. सल्यानमा दुई भारतीय नागरिक पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्दै गर्दा पक्राउ

  • ५. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • ६. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ७. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ८. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ९. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • १०. माछा उत्पादनबाट मनग्य आम्दानी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

नेपालमा एघार लाख मानिसहरूमा मानसिक स्वास्थ्य समस्या

  •  राष्ट्रिय संञ्चार
  • २४ आश्विन २०७८, आईतवार १३:४१ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ   ।  नेपालका करिब ११ लाख मानिसहरूमा मानसिक स्वास्थ्य समस्या रहेको एक सर्वेक्षणले देखाएको छ । राष्‍ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार कूल जनसंख्या(२ करोड ९० लाख)को ४ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। १३ देखि १७ वर्षसम्म ५ दशमलव २ प्रतिशत किशोरकिशोरीहरूमा पनि मानसिक समस्या रहेको छ ।

    मानसिक स्वास्थ्यकै समस्या रहेका ६ दशमलव ५ प्रतिशत वयस्क मानिसहरूले आत्महत्याको सोच बनाइरहेको सर्वेक्षणले देखाएको छ । विश्‍व स्वास्थ्य संगठनकाअनुसार मानसिक स्वास्थ्य र लागू पदार्थ सेवनका कारण पाँचमध्ये एकले अपांगता पूर्ण जीवन बाच्नुपरिरहेको छ । नेपाललगायत अन्य मध्यस्तर आय मुलुकमा अझ बढी रहेको  छ ।

    Advertisement

    पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । विगत वर्षको तुलनामा १३ दशमलव ७ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ  । आत्महत्याको कारण विश्‍वभर सात लाख मानिसको मृत्यु हुने गरेको छ । एचआईभी, एड्स, मलेरिया, स्‍तनको क्‍यान्सर, युद्ध र हत्याभन्दा बढी आत्महत्याको कारण बढी मृत्यु हुने गरेको पाइएको  छ । यी सबै मृत्युको कारण मानसिक स्वास्थ्य समस्या रहेको पनि पुष्‍टि गर्ने सर्वेक्षणको निष्‍कर्ष छ ।

    सरकारले देशभर अशक्त, असहाय र बेवारिसे मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको उद्धार तथा पुर्नस्थापनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरिरहेको जनाएको छ ।

    कोभिड-१९ महामारीको कारण मानिसक स्वास्थ्यमा झन असर गरेको अवस्था जटिल बन्दै गएको छ । कोभिडको त्रास, बन्दाबन्दी, कोभिडका कारण उत्पन्न सामाजिक, आर्थिक र शैक्षिक असहजता तथा असमानतालाई बढाएको छ ।  नेपालीको शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक सुस्वास्थ्यलाई समेत प्रभाव पारेको छ ।

    आम नेपालीको मानसिक स्वास्थ्य सेवा पहुँचको अभाव छ । सेवाको अभाव र व्याप्‍त भ्रमका कारण धेरै मानिसहरू उपचारबाट वञ्चित हुनुपरेको प्रतिवेदनले उल्लेख गरेको छ । चारमध्ये तीन वयस्क मानिसले मानसिक स्वास्थ्य समस्याको उपचार नगरेको पाइएको छ ।

    Advertisement

    Advertisement
    Advertisement

    Post Views: 213
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २४ आश्विन २०७८, आईतवार १३:४१ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा कोरोना सङ्क्रमणबाट आज एकै दिन पाँचको मृत्यु, ८१५ सङ्क्रमित थपिए
    रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै
    आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा
    यो पनि हेर्नुहोस
    देशभर थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
    राष्ट्रिय औसतभन्दा कर्णालीमा स्तनपान गराउने बढी
    जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा जनावरको आक्रमणबाट दुईजनाको मृत्यु

    • २. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

    • ३. प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

    • ४. चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

    • ५. अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology