• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने

भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै

सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

  • ६. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

  • ७. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ८. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ९. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

नक्कली टिकट बेच्ने दुई जना पक्राउ

  •  राष्ट्रिय संञ्चार
  • २५ आश्विन २०७८, सोमबार १२:०७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत ।  अधिकाँश मानिसहरु यो दशैँमा  सुर्खेतदेखी बाहिरि जानेहरु  बडीरहेको पाईन्छ  । बाहिर जाने यात्रुहरुको सुर्खेत बसपार्कमा अत्यधिक भीडभाड छ । त्यहीँ भीडको मौका छोपेर नक्कली टिकट काट्नेको पनि कमि छैन सुर्खेत बसपार्कमा अधिकांश मानिस बसपार्कमा टिकटका लागि पुग्ने गर्छन तर यहाँ तेस्तो भएन सुर्खेत बसपार्कमा दुई जना युवाहरुले नक्कली टिकट काटिरहेको अवस्थामा यातायात व्यवसायीहरुले पक्राउ गरेको छ । देउती नागरिक यातायात प्रा.लि.लोगो र छाप बनाएर नक्कली टिकट बसपार्क बाहिर काटिरहेको अवस्थामा व्यवसायीहरुले थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेको हो  ।

    पक्राउ पर्नेमा दैलेख आठविस नगरपालिका–४ बस्ने २० वर्षीय प्रकाश शाही र वीरेन्द्रनगर–६ शनिहललाईन बस्ने वर्ष १९ का सञ्जु सुनार रहेका छन्  । प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकट समेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुई ओटा टिकट काटिसकेको प्रहरीले फेला पारेको छ । दुई टिकटमा सुर्खेतदेखी कालिकोट मान्मसम्म १८५० र सुर्खेत जुम्ला दुई हजार भाडा उल्लेख गरेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दियको  छ ।

    Advertisement

    यता, देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले बसपार्कमा आफ्नो समितिको नाममा नक्कली टिकट जारी हुनु दुखी बनाएको बताएका छन्  । ‘पक्राउ परेका दुवै व्यक्ति हाम्रो समितिमा आवद्ध छैनन्, समितिको वदनाम गर्ने उदेश्यले टिकट काटिएको हुनसक्छ छानविनको माग गर्दछु,’ खड्काले भने, ‘आम यात्रुहरुलाई देउती नागरिकको बसपार्कमा रहेको ८ नम्बर काउन्टरमै पुगेर टिकट काट्न अनुरोध गर्दछु ।’ आफ्नो प्रा.लि.ले बसपार्क टिकट काउन्टर बाहेक बाहिर कुनै पनि ठाउँबाट टिकट नकाटेको सचिव खड्काले जानकारी दिएका छन्  ।

    Advertisement

    Post Views: 18
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २५ आश्विन २०७८, सोमबार १२:०७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स
    स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन
    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु
    यो पनि हेर्नुहोस
    सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो
    काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि
    नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

    • २. स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

    • ३. विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    • ४. सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

    • ५. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology