मुगु २६,असोज । मुगुमा भएको बस दुर्घटनामा परि २२ जनाकाे मृत्यु भएको छ । नाग्म-गमगढी सडक खण्डको पिना झ्यारी खालामा बस दुर्घटना भएको थियो ।
सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेकाे भे १ ख ३१६७ नम्बरको बस रारा छाँयानाथ नगरपालिका-७ पिना झ्यारी खाेलामा दुर्घटना भयको थियो घटनामा १८ जना घाइते भएका छन्।
बस सडकबाट दुईसय मिटर तल खसेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी माधव श्रेष्ठले जानकारी दिनुभयाे ।
गमगढीबाट झण्डै दुई घण्टाकाे दुरीमा भएको दुर्घटनामा घाइतेहरूलाई उद्धार गरि जिल्ला अस्पताल मुगु लागिएको छ । घाइतेहरूकाे अस्पतालमा पुर्याउने काम भईरहेकाेले अस्पताल पुर्यापछि मात्रै मृत्युको संख्या एकिन गरिने
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।