• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

बर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

  •  राष्ट्रिय संञ्चार
  • ५ कार्तिक २०७८, शुक्रबार १२:३९ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    कालिकोट ।  चार दिनदेखि अविरल बर्षाका कारण आएको पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग शुक्रबार बिहानदेखी  संचालनमा आएको छ  ।

    कर्णाली राजमार्ग अन्र्तगत खाँडाचक्र नगरपालिका–८ पिलीमा पहिलो जाँदा कालिकोट जुम्ला सडक खण्ड चार दिनदेखि अवरुद्ध रहेको थियो ।

    Advertisement

    सडकमाथिबाट ठुलो ढुङ्गा खसेको र ढुङ्गा पन्छाउन डोजरले नसकेपछि ड्रिल मेसिनद्वारा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बिष्फोट गरेर ढुङ्गा फुटाएका थिए । त्यसपछि अवरुद्ध राजमार्ग खुलाइएको हो ।

    ठूला ढुंगा विस्फोट गरेर फुटाएर अवरुद्ध राजमार्ग खुलाइएको जिल्ला प्रशासन कार्यालय कालिकोटमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताएका छन्  ।

    त्यस्तै, अबिरल बर्षाका कारणले कर्णाली राजमार्ग र करिडोर जोड्ने खाँडाचक्र नगरपालिका–जितेगडामा रहेको फेरी बगाएको छ । बगाएको फेरी अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका–४ कुल्चेडामा भेटिएको छ ।

    कर्णाली नदीमा रहेको फेरी बगाउँदा कालिकोट, बाजुरा, हुम्ला लगायतका क्षेत्रमा पुग्ने सवारी साधनलाई कर्णाली नदी वारपार गर्नका लागि समस्या भएको छ ।

    Advertisement

    यसभन्दा अघि पनि कर्णाली नदीको फेरी बगाएको थियो । बगाएको फेरी गत बैशाख महिनामा जडान गरिएको थियो । बगाएको फेरी कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुर्न निर्माण गरेको थियो ।

    Advertisement

    Post Views: 7
    ५ कार्तिक २०७८, शुक्रबार १२:३९ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology