• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची सर्‍यो

  •  राष्ट्रिय संञ्चार
  • ७ कार्तिक २०७८, आईतवार १६:३० प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    मोरङ ।  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभामा पेश गरेको विश्वासको मतको प्रस्तावको छिनोफानो कार्तिक १५ गते मात्रै हुने भएको छ।

    विश्वासको मतको प्रस्तावमाथि आजै मत विभाजन हुने भनिएको थियो। तर प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर बैठक कार्तिक १५ गतेसम्म स्थगित भएको जनाएको छ।

    Advertisement

    नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले कांग्रेसको अपरिपक्क निर्णयमा एमालेले समय पाएको बताए। सभामुख प्रदीपकुमार भण्डारीले संविधानको विधि प्रक्रिया मिचेर एकपछि अर्को कदम चालेको उनले आरोप लगाए।

    एमालेलाई साथ दिने गरी कांग्रेसले सदनलाई रोकेको बताएका नेता राईले आलोपालो सरकारका लागि वर्तमान सरकारलाई हटाएर छलफल गर्न सकिनेमा जोड दिए।

    उनले भने, ‘कांग्रेससँग सरकार गठनका विषयमा छलफल हुन बाँकी नै छ। अहिलेको सरकार गिराएपछि आलोपालो नेतृत्व, मन्त्रालय बाँडफाडमा कुरा गर्न सकिन्थ्यो। तर कांग्रेसले अपरिपक्क निर्णय गरेको छ।’

    सोही क्रममा जनता समाजवादी पार्टीका नेता जयराम यादवले कांग्रेसले आफ्नो स्थान छाड्दा सदनको कारबाही स्थगित भएको आरोप लगाए। यादवले कांग्रेसका केही सभा सदस्यहरुको हतारो निर्णयले प्रदेशलाई थप अन्योलमा पारेको बताए।

    Advertisement

    त्यसैगरि कांग्रेसका सचेतक सूयर्माराज राईले आलोपालो नेतृत्वबारे दलभित्र छलफल भइरहेको बताएका छन्। प्रदेश सभाका सचिव गोपाल पराजुलीका अनुसार आइतबार बस्ने भनिएको प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक सोमबारसम्म सरेको जानकारी दिए।

    यसअघि मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने कार्यसूची रहेको थियो।तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्य व्यस्तता प्रस्तुत गर्दै सदनको कारबाही अघि नबढाउन सचिवालयमा निवेदन दिएको थियो।त्यसैगरि सत्तारुढ दल एमालेले पार्टीको जारी अधिवेशनलाई प्रस्तुत गर्दै सदनको कारबाही १५ गतेसम्मका लागि रोक्न सचिवालयमा निवेदन दर्ता गराएको थियो।

     

     

    Advertisement
    Advertisement

    Post Views: 140
    ७ कार्तिक २०७८, आईतवार १६:३० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology