• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

डोल्पामा पहिरोमा परि चालकको मृत्यु

कर्णालीका नवनियुक्त मन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिए

सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

धनगढीमा एक जना मृत अवस्थामा भेटिए

लोसपा र नेसपा सत्ता पक्षसँग नजिकिँदै

चर्चित

  • १. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • २. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ३. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ४. सल्यानमा दुई भारतीय नागरिक पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्दै गर्दा पक्राउ

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ८. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ९. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • १०. माछा उत्पादनबाट मनग्य आम्दानी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अहिलेसम्मकै उच्च

  •  राष्ट्रिय संञ्चार
  • ९ कार्तिक २०७८, मंगलवार ११:५७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    विश्वव्यापी रुपमा तापमान वद्धिको कारक हरितगृह ग्यासको मात्रा गत वर्ष वायुमण्डलमा अहिलेसम्म कै उच्च विन्दुमा पुगेको देखिएको छ ।

    कोरोना भाइरसको महामारीका कारण विश्वका विभिन्न क्षेत्रमा भएको लकडाउनका बाबजुद वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अधिक भएको देखिएको हो ।

    Advertisement

    संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम संगठनले सोमबार जारी गरेको  प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा औद्योगिक क्रान्ति पूर्वको अवस्थाको तुलनामा ५० प्रतिशत बढी भएको छ । तापमान वृद्धिमा सबैभन्दा ठूलो भूमिका रहेको हरितगृह ग्यासमा पर्छ कार्बन डाइअक्साइड ।

    यस्तै मिथेन ग्यासको मात्रा वायुमण्डलमा सन् १७५० यता दोब्बर भन्दा बढीले बढेको विश्व मौसम संगठन (डब्लुएमओ) ले जानकारी दिएको छ ।

    डब्लुएमओको प्रतिवेदन अनुसार सन् २०२० मा सबै प्रकारका प्रमुख हरितगृह ग्यास (जिएचजी) को मात्रा अघिल्लो दशकको तुलनामा तीव्र गतिमा बढेको छ । यस्तै यो क्रम यो वर्ष (२०२१) मा पनि जारी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ  ।

    तथ्यांकहरु जलवायु संकट निरन्तर गम्भीर र खराब बन्दै गएको देखाएका छन् । बेलायतको स्कटल्याण्ड स्थित ग्लास्गो शहरमा आउँदो आइतबारदेखि जलवायु सम्मेलन कोप-२६  को मुखैमा आएर सार्वजनिक भएको प्रतिवेदनले गम्भीर सन्देश दिएको हो ।

    Advertisement

    डब्लुएमओका प्रमुख प्राध्यापक पेटेरी तालासले भनेका छन्, ‘हामी सही मार्गमा छैनौँ, धेरै नै विचलित भएका छौँ ।’

    जलवायु परिवर्तनको गम्भीर प्रभावबाट पृथ्वी र यहाँका जीव–प्राणी–वनस्पतीलाई जोगाउनका लागि कोप–२६ ले सन् २०५० सम्म जिएचजी को उत्सर्जन अन्त्य गर्ने लक्ष्य जीवित राख्नका लागि महत्वपूर्ण र महत्वकांक्षी निर्णय गर्नु पर्ने अवस्था आएको छ ।

    उत्सर्जन रोक्न सकिएमा मात्रै वायुमण्डलमा रहेका ग्यासको मात्रा स्थिर हुन्छ र तापमान वृद्धि रोक्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

    लगातार आइरहेका प्रतिवेदनहरुले विश्वव्यापी रुपमा देखिइरहेका बाढी–पहिरो, तातो हावा–अत्यधिक गर्मी, खडेरीसहितका घटनाको मात्रा र प्रभाव फराकिलो बन्दै गएको र यसमा मानवीय कारणले भइरहेको जलवायु परिवर्तन दोषी रहेको उल्लेख गरेका छन् ।

    यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धि १.५ देखि २ डिग्रीसेल्सियसमा सीमित गर्ने पेरिस जलवायु सम्झौताको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन तत्काल कटौति गर्नुको विकल्प नरहेको डब्लुएमओका प्रमुख तालासले बताएका छन् ।

    हरितगृह ग्यासको मात्रा बढ्नुको सिधा प्रभाव जनजीविका र भावी पुस्तामा पर्ने हुँदा विश्व समुदायले तत्काल ठोस र प्रभावकारी कदम चाल्नु पर्ने उनले बताएका छन् ।

    Advertisement
    Advertisement

    Post Views: 1
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ९ कार्तिक २०७८, मंगलवार ११:५७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…
    प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित
    चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति
    यो पनि हेर्नुहोस
    अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली
    कर्णालीका नवनियुक्त मन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिए
    सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

    • २. प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

    • ३. चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

    • ४. अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

    • ५. डोल्पामा पहिरोमा परि चालकको मृत्यु

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology