• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

एमाले सुर्खेतका ९६ वडामा सर्वसम्मत नेतृत्व चयन

  •  राष्ट्रिय संञ्चार
  • १० कार्तिक २०७८, बुधबार ११:१३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत ।  यतिबेला नेकपा एमालेको वडा र पालिका अधिवेशन चलिरहेको छ। कार्तिक ६ गते वडा अधिवेशन गर्ने भनिएपनि सुर्खेतमा भने  केही ढिला गरी ९ गते मंगलबार मात्र वडा अधिवेशन गरिएको छ । नेकपा एमाले सुर्खेतका अध्यक्ष धुर्वकुमार शाहीले दिएको जानकारी अनुसार बराहताल गाउँपालिकाका ३ वटा वडा बाहेक ९६ वटा वडा तहमा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

    उनले बाँकी रहेका २ वटा वडामा बुधबार हुने र एउटा वडामा १२ गते हुने जानकारी दिएका छन्  । वीरेन्द्रनगर नगरपालिकाका उपमेयर तथा एमाले नेतृ मोहनमाया ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा हरि पौडेल, २ मा लालसिंह सुनार, ३ मा विनोदसिंह विष्ट,  ४ मा नवराज कँडेल, ५ मा बासु आचार्य, ६ मा चक्र खड्का, ७ मा खड्गबहादुर दर्लामी, ८ मा देवी पौडेल (महिला), ९ मा धनबहादुर सलामी, १० मा लक्ष्मी शाही (महिला), ११ मा रविन्द्र रेग्मी, १२ मा चुडामणि चपाइ, १३ मा बासुदेव पौडेल र १४ को अध्यक्षमा नवराज रोकायलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको छ ।

    Advertisement

    यस्तै वडा नम्बर १५ मा  हिक्मत वली र वडा नम्बर १६ मा भुपेन्द्र ज्ञवाली अध्यक्ष बनेका छन् ।  एमाले जिल्ला अध्यक्ष शाहीका अनुसार पञ्चपुरी नगरपालिकाका पनि सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जसमध्ये वडा नं.– १ को अध्यक्षमा हिक्मतबहादुर बुढा, २ मा भीमबहादुर बुढा, ३ मा रामु चपाई, ४ मा रामप्रसाद अधिकारी, ५ मा पदमराज रिमाल, ६ मा शेरबहादुर सार्की चयन भएका छन् ।

    यस्तै  ७ नम्बर वडामा मानबहादुर साउद, ८ मा पञ्चासिंह थापा, ९ मा पूर्णप्रसाद खराल, १० मा सुरेश शर्मा, ११ दिलु सुनार अध्यक्षमा चयन भएका छन् । अन्यको तथ्याङ्क संकलन हुँदैछ ।

    यस्तै सल्यान जिल्लाका १० पालिकामध्ये नौ वटा पालिकामा मंगलबार अधिवेशन सम्पन्न भएको एमाले सल्यानले जानकारी दियको  छ । एमाले सल्यानका अध्यक्ष गोविन्द पुनका अनुसार कपुरकोट गाउँपालिकाको अध्यक्षमा द्रोण केसी (६१ सदस्यीय कमिटी),  शारदा नगरपालिकाको अध्यक्षमा मधुसुदन शर्मा (७५ सदस्यीय कमिटी), बागचौर नगरपालिकाको अध्यक्षमा घनश्याम शर्मा (७५ सदस्यीय कमिटी), कालिमाटी गाउँपालिकामा केशर बुढा, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का र छत्रेश्‍वरी गाउँपालिकामा बहादुर खड्का अध्यक्षमा निर्वाचित भएका छन् ।

    यस्तै कुमाख गाउँपालिकामा भैरव शाह, सिद्धकुमाख गाउँपालिकामा पुष्पाकुमारी बोहोरा र दार्मा गाउँपालिकाको अध्यक्षमा बलबहादुर वली अध्यक्षमा चयन भएको एमाले सल्यानले जानकारी दिएको छ ।

    Advertisement

    Post Views: 1
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १० कार्तिक २०७८, बुधबार ११:१३ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    यो पनि हेर्नुहोस
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    ओलीलाई गृहवडामै धक्का
    भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नौ मतदान केन्द्रमा आज मतदान

    • २. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ३. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • ४. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ५. चट्याङले झापामा युवाको मृत्यु

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology