• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

  •  राष्ट्रिय संञ्चार
  • १४ कार्तिक २०७८, आईतवार १०:५४ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    लुम्बिनी ।  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ह्वाइट जेड स्टोन धातुको बुद्धमूर्ति अनावरण गर्न र लुम्बिनीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आउन लाग्नु भयको छ  ।
    राष्ट्रपति भण्डारीले लुम्बिनीमा बज्रयानी विहारको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले विमानस्थलमा बुद्ध मूर्ति आइतबार १ बजे अनावरण गर्ने कार्यक्रम रहेको बताए ।

    लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीका अनुसार म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १.९ मिटर लम्बाई र ६० सेन्टीमिटर चौडाई तथा १ हजार ८ सय किलोको छ ।
    म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । साढे दुई अर्बको मूर्ति अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार शुल्क नलाग्ने गरी भित्र्याइएको हो ।

    Advertisement

    राष्ट्रपतिसँगै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण पनि मूर्ति अनावरण कार्यक्रममा सहभागी हुन आउने कार्यतय भएको छ । उहा  बिहानै रूपन्देही आएर तिलोत्तमाको पार्टी कार्यक्रममा सहभागी भएर विमानस्थल जाने कार्यक्रम रहेको  छ ।
    यस्तै बुद्धजन्मस्थल लुम्बिनीमा प्राचिन कलासहितको नेपाली बज्रयानी विहार आजै राष्ट्रपतिबाट उद्घाटन गर्ने कार्यक्रम छ ।  नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाविहार निर्माण भएको हो ।
    विहारका अध्यक्ष प्रा.डा.नरेशमान बज्राचार्यले स्वदेशी लगानीमै विहार तयार भएको बताएका छन् ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार भण्डारी आइतबार बिहान १० बजे विमानस्थल आउनु हुनेछ  । त्यसपछि लुम्बनीमा  हुने कार्यक्रम सहभागी हुने तय गरियको छ  । लुम्बिनीमा बनिरहेको बज्रयान महाविहारको उद्घाटन गर्ने र त्यसपछि मायादेवी मन्दिरको दर्शनमा जाने कार्यक्रम छ ।

    ११ः४५ मा बुद्धमाया होटलमा लुम्बिनी विकासको विषयमा राष्ट्रपतिलाई जानकारी दिने कार्यक्रम तय भएको छ । यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालको अवस्था जानाकारी दिने कार्यक्रम पनि राखिएको छ । राष्ट्रपतिले लुम्बिनीमा निर्माण भएको ५ हजार क्षमताको ध्यान हल अवलोकन गर्ने कार्यक्रमसमेत रहेको  छ । सो हलको शिलान्यास राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो  ।

    लुम्बिनीको भ्रमण गरेर राष्ट्रपति गौतमबुद्ध विमानस्थल जाने कार्यक्रम छ । त्यहाँ उहाले  बुद्धमूर्ति अनावरण गर्नु हुने  छ । बुद्धमूर्ति अनावणपछि उहा  काठमाडौं फकर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिनु भयको छ ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 12
    १४ कार्तिक २०७८, आईतवार १०:५४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology