• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे

एमालेको लालकिल्लामा राप्रपाको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

गृहमन्त्री खांँण भन्छन् : संविधानको मूल धारमा नआएकालाई ल्याउन पहल जारी छ

  •  राष्ट्रिय संञ्चार
  • १४ कार्तिक २०७८, आईतवार १३:४४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    कार्यबाहक प्रधानमन्त्री समालेका  बालकृष्ण खांँणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मुलधारमा ल्याउन सरकारले संवाद थालेको बताएका छन्  ।

    सरकारको मूल दायित्व नागरिकको जीवन रक्षा र संविधानको पालना गराउने भएको उनले  बताउँदै संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याउनको लागि सरकारले संवाद थालेको बताएका छन्  ।गृह जिल्ला रुपन्देहीको आफ्नै निवासमा आइतबार मन्त्री खाँणले कार्यकर्ताहरूसँग कुराकानी गर्दै गणतन्त्र , संविधान र अहिलेको व्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वास व्यक्त गराएका छन्  ।

    Advertisement

    गृहमन्त्री खांँणले अहिलेको गठबन्धनको सरकारलाई बचाएर आम निर्वाचनसम्म जाने पनि जानकारी गरेका छन्  । संविधानको रक्षा गर्दै जनताको विश्वास जित्न अहिलेको सरकार सफल हुन खांँणले दाबी समेत गरेका छन्  ।लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुइटा पाटा रहेको बताउँदै पत्रकारिता स्वतन्त्र भए लोकतन्त्र बलियो हुने दाबी समेत गरेका छन्   । उनले  सरकारको आलोचना गर्न पत्रकारहरूलाई आग्रह गर्दै आलोचनाबाट नै सरकार सच्चिन सहयोग मिल्ने जिकिर गरेका छन् ।

    पछिल्लो वर्षाले किसानको धान बालीमा क्षति पुराएको  बताउँदै सरकारले उचित राहातको व्यवस्था गर्ने घोषणा गरी सकेको जानकारी गराएका हुन्  ।आजै मन्त्री खांँण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति बिदादेवी भण्डारीले गौतमबद्धको मुक्ति अनावरण समारोहमा सरिक हुनु तयारी रहेको छ  ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १४ कार्तिक २०७८, आईतवार १३:४४ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    यो पनि हेर्नुहोस
    ओलीलाई गृहवडामै धक्का
    भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे
    एमालेको लालकिल्लामा राप्रपाको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • २. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ३. चट्याङले झापामा युवाको मृत्यु

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ४. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    • ५. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology