• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

  • २. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • ३. देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

  • ४. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ५. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ६. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ७. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

अब देउवालाई पार्टी सभापतिबाट विदा दिनुपर्छ : डा. कोइराला

  •  राष्ट्रिय संञ्चार
  • १५ कार्तिक २०७८, सोमबार ११:२२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले सभापति शेरबहादुर देउवालाई सभापतिबाट विदा दिनुपर्ने बताएका छन्।  आइतबार नेपाली कांग्रेस महाभारत गाउँकार्यसमितिको आयोजनामा भएको शुभ दिपावली, छठ र नेपाल संसदको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले यस्तो बताउनु भएको हो । ‘अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ, मेरो व्यक्तिगत विचारमा उहाँलाई आउदो महाधिवेशनमा विदा गर्नुपर्छ ।’

    महामन्त्री कोइरालाले भने, ‘अवको नेतृत्व परिवर्तन हुनु पर्छ ।, युवाहरूलाई आकर्षित गर्ने नेतृत्वको आवश्यकता छ । त्यस्तो नेतृत्व चुन्नु पर्छ ।’ नेपाली कांग्रेसको नेतृत्वमा परिर्वतन गर्नुपर्ने कोइरालाले बताएका हुन्  । अवको दिनमा युवाहरूलाई स्थान दिनुपर्ने उनको भनाई रहेको  छ । ४० वर्ष भन्दा कम उमेरका युवाहरूलाई आकर्षित गर्दै ४० देखि ६० वर्षभित्रका युवाहरूले नेतृत्व गर्नुपर्ने उनले बताएका छन् ।
    सोही कार्यक्रममा कोइरालाले नेपाली कांग्रेसलाई कुनै पनि पार्टीले हराउन नसक्ने कुरा समेत बताएका छन् । कांग्रेस एकजुट नभएका कारण कांग्रेसलाई कांग्रेसले नै हराउने उनले बताएका छन् । ‘नेपाली कांग्रेसलाई एमाले, माओवादी लगायत कुनै पनि पार्टीले हराउन सक्दैन, कांग्रेसलाई निर्वाचनमा कांग्रेसले नै हराउछ ।’ उनले भने, ‘आगामी हुने महाधिवेशनबाट हामी सबै एकजुट हुनुपर्छ । त्यस्तो खालको नेतृत्व चयन गर्नुपर्छ, त्यसपछि कांग्रेसलाई कस्ले छुनु सक्छ ?’

    Advertisement

    हेलिकोप्टर चार्टर गरेर महाभारत पुगेका महामन्त्री कोइरालाले महाभारत प्रकृतिले भरिपूर्ण शुन्दर ठाउँ रहेको बताएका छन्  । त्यस भेगको विकासको लागि सडक बाटोको मात्र आवश्यकता रहेको उनले बताएका छन् । सहज सडक सञ्जालको लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएकोले मन्त्रीलाई भेटेर आग्रह गर्ने समेत  उनले बताएका छन्  ।

    Advertisement
    Advertisement

    Post Views: 7
    १५ कार्तिक २०७८, सोमबार ११:२२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सत्ता साझेदार दलको बैठक बस्दै
    तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज
    प्रदेश १ मा माओवादीको असन्तुष्टि
    यो पनि हेर्नुहोस
    कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै
    सत्ता गठबन्धनकाे बैठक बस्दै
    सरकार गठनको केन्द्रमा माओवादी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology