• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

मुख्यमन्त्री शाहिद्वारा राजिनामाकाे घाेषणा

  •  राष्ट्रिय संञ्चार
  • १५ कार्तिक २०७८, सोमबार २०:३७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामाकाे घाेषणा गर्नु भएकाे छ । नेपाली काँग्रेससँगकाे सत्ता साझेदारी गर्नुपर्ने सहमति अनुसार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज राजिनामाकाे घाेषणा गर्नु भएकाे हाे  । मुख्यमन्त्रीले कर्णालीबासीकाे नाममा विशेष सम्बाेधन गर्दै राष्ट्रिय गठबन्धनलाइ मजवुत बनाउन राजिनामा दिएकाे बताउनु भएकाे हाे ।

    संघीयता कार्यान्वयनमा थुप्रै चुनौतीका विच आफ्नो कार्यकालमा उल्लेखिय काम गरेको मुख्यमन्त्रीले बताउनु भएकाे छ। गत बैशाख २ गते मुख्यमन्त्री शाही अल्पमतहुँदा नेपाली काँग्रेसले सत्ता जाेगाएकाे थियाे । नेपाली काँग्रेसले ६ महिनामा कर्णालीकाे नेतृत्व लिनेगरी ११ बुदे सहमतिमा उल्लेख छ । उक्त सहमतिकाे इमन्दारिताका साथ कार्यान्वयन गर्न र सहमति आज कार्यान्वयन नभए समर्थन फिर्ता लिने काँग्रेसले अल्टिमेटम दिएकाे थियाे । साेही सहमतिलाइ कार्यान्वयनका लागि राजिनामा दिएकाे मुख्यमन्त्रीले बताउनु भएकाे छ। सम्बाेधन अघि मुख्यमन्त्रीसहित मन्त्रीपरिषद् बैठक बसेकाे थियाे ।

    Advertisement

    ३५ सदस्यीय कर्णाली प्रदेश सभामा सभामुखसहित एमालेका १३ जना सांसद छन् । यस्तै, नेकपा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६, समाजवादीका तीन जना र राप्रपाका एक जना सांसद छन् । मुख्यमन्त्रीलाई तत्कालिन नेकपा एमालेका चार सांसदले समेत फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, भूमि वयवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री न्दसिंह बुढाको पद पनि संवैधानिक व्यवस्थाअनुसार आजदेखी सकिएको छ । तीनै जना मन्त्री हाल नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेका छन् ।

    Advertisement

    Post Views: 79
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १५ कार्तिक २०७८, सोमबार २०:३७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मूल्य प्रतितोला ९६ हजार ७००
    नौ मतदान केन्द्रमा आज मतदान
    बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?
    यो पनि हेर्नुहोस
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
    चट्याङले झापामा युवाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • २. नौ मतदान केन्द्रमा आज मतदान

    • ३. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ४. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • ५. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology