• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

ओलीलाई गृहवडामै धक्का

भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे

एमालेको लालकिल्लामा राप्रपाको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ९. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

लगातार चौथो जित निकाल्दै टि–२० विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनल प्रवेश

  •  राष्ट्रिय संञ्चार
  • १६ कार्तिक २०७८, मंगलवार ११:४० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सुपर १२ को समूह ‘१’ मा रहेको इंग्ल्यान्डले सोमबारराति श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।

    Advertisement

    इंग्ल्याण्डले दिएको १६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सफल भएको थियो  ।

    श्रीलंकाका वानिन्दु हसरंगाले २१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रनको योगदान दिएका थिए । भानुका राजापाक्षे र दासुन सनाका २६र२६ रनमा आउट भएका थिए  ।

    इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र मोईन अलीले २र२ विकेट लिदा क्रिस वोक्स र लियाम लिभिङस्टोनको नाममा १र१ विकेट रह्यो । श्रीलंकाका २ ब्याट्सम्यान रन आउट भएका थिए ।

    त्यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

    इंग्ल्यान्डका ओपनर जोस बटलरले ६७ बलमा समान ६ चौका र छक्कासहित १०१ रनको अविजित शतकीय इनिङ खेलेका थिए । उनको यो टि–२०अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो ।

    इंग्ल्यान्डबाट यसअघि एलेक्स हेल्स, डेबिड मलान र लियाम लिभिङस्टोनले टि–२० अन्तर्राट्रियमा शतक प्रहार गरेका थिए ।

    बटलरले पहिलो पारीको अन्तिम बलमा तीव्र गतिका बलर दुश्मन्था चामिरालाई छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । योसँगै उनी इंग्ल्यान्डबाट तीनै शैलीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

    ओइन मोर्गन ३६ बलमा १ बलमा चौका र ३ छक्कासहित ४० रनमा आउट भए ।

    खराब सुरुवात गरेको इंग्ल्यान्ड एक समय इंग्ल्यान्ड ३५–३ को कमजोर अवस्थामा पुगेको थियो ।  चौथो विकेटका लागि मोर्गन र बटलरले ११२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्‍याएका हुन् ।

    श्रीलंका वानिन्दु हसरंगाले ३ र दुस्मन्था चामिराले १ विकेट लिए ।

    इंग्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ तथा दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा अष्ट्रेलियालाई समान ८ विकेटले पराजित गरेको थियो ।

    पहिलो चरणमा समूह ‘ए’ को विजेता श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । उसले दोस्रो अष्ट्रेलियासँग ७ तथा तेस्रो खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो ।

    इंग्ल्यान्डले शनिबार अन्तिम खेलमा दक्षिण अफ्रिकासँग खेल्नेछ । श्रीलंकाले बिहीबार आफ्नो अन्तिम खेल वेस्टइन्डिजसँग खेल्नेछ । सेमिफाइनलमा इंग्ल्यान्डले सुपर १२ को समूह ‘२’को उपविजेतासँग खेल्नेछ ।

    Advertisement

    Post Views: 1
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १६ कार्तिक २०७८, मंगलवार ११:४० प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो
    एक दिवसीय क्रिकेट जिम्बावेसँग नेपाल पराजित
    चेन्नईमाथि बैंगलोरको जीत
    यो पनि हेर्नुहोस
    आज भिड्दै नेपाल र जिम्बाब्वे
    नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य
    जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • २. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    • ३. चट्याङले झापामा युवाको मृत्यु

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology