• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

चाँडै पदबाट राजीनामा दिनुपर्छ प्रधानन्यायाधीशले : नेता पौडेल

  •  राष्ट्रिय संञ्चार
  • १६ कार्तिक २०७८, मंगलवार १३:५४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    मकवानपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि पनि  चाँडै नै पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । नेपाली काँग्रेस मकवानपुरले शुभ दीपावली, छठको अवसरमा हेटौँडामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले प्रधानन्यायाधीश राणाले ढिला गरे न्यायालयमा गरेका सेटिङ खुल्दै गइरहेका कारण आफ्नो मान मर्यादाका लागि भए पनि पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका छन्  ।

    प्रधानन्यायाधीश राणाले बैलैमा विचार नपु¥याए अपमानजनक बहिर्गमन निश्चित रहेको उनको भनाइ रहेको छ ।  प्रधानन्यायाधीशले विगतका प्रधानमन्त्रीहरुसँग गरेको सेटिङका कारण अहिलेको न्यायालय नै विवादमा फसेको उनले बताए । ‘प्रधानन्यायाधीश संवैधानिक निकाय र राजदूत नियुक्तिमा गरेको सेटिङका कारण न्यायालयमा अहिलेको यो अवस्था आएको हो । अहिले सर्वोच्च अदालत ध्वस्त भएको छ ।’ नेता पौडेलले भने ।

    Advertisement

    फरक प्रशंगमा पौडेलले नेपाली काँग्रेस पार्टी कसैको भरमा खडा नभएको बताएक छन्  ।  नेता पौडेलले काँग्रेसको इतिहास र अस्तित्व कोही कसैको भरथेगबाट स्थापित नभएको जिकिर समेत गरेका छन्  । नेता पौडेलले अरूको वैशाखी टेकेर उभिने पार्टी काँग्रेस हुन नसक्ने पनि  बताएका छन्  । उनले वर्तमान परिस्थितिमा काँग्रेस पाटी भित्रै आन्तरिक शुद्धीकरणको आवश्यकता रहेको बताएका छन्  ।

    ‘साँढे पाँच वर्षको अवधिसम्म पार्टीको महाधिवेशन गर्न नसक्ने काँग्रेसको नेतृत्वले अरू चुनाव गराउन वा भाग लिन सक्ला कि नसक्ला ?,’ उनको प्रश्न थियो ।

    नेता पौडेलले पाटीको क्रियाशील सदस्यको विवादले पार्टीलाई थप कमजोर बनाएको उनले बताए । काँग्रेसले परिस्थिति र आवश्यकताको आधारमा निर्णय गर्ने क्षमता गुमाइसकेको नेता पौडेलले बताएका छन्  । सरकारको नेतृत्व लिएको ३ महिनासम्म मन्त्रीहरूको नियुक्ति हुन नसक्नुले नै काँग्रेसको निर्णय क्षमता छर्लङ्ग भएको उनले बताए ।

    केही आफ्ना व्यक्तिहरू लिएर पाटी कब्जा गर्ने परिपाटी त्याग्न नेता पौडेलले नेतृत्वलाई सुझाव दिए । पार्टी संगठनभित्र तानाशाह प्रवृत्ति हाबी भएको भन्दै उनले पार्टीको महाधिवेशन गरेर पाटी भित्रको तानाशाही फाल्नु पर्ने बताए । काँग्रेसले केही व्यक्तिहरूका मात्र नभई सिङ्गो राष्ट्र र जनताको मुद्दाहरूलाई बोक्नु पर्ने उनको भनाई रहेको छ ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १६ कार्तिक २०७८, मंगलवार १३:५४ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…
    यो पनि हेर्नुहोस
    बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता
    ओलीलाई गृहवडामै धक्का
    भरतपुरमा दाहाललाई सुवेदीले पछि पारे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • २. नौ मतदान केन्द्रमा आज मतदान

    • ३. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ४. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    • ५. जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology