• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

डोल्पामा पहिरोमा परि चालकको मृत्यु

कर्णालीका नवनियुक्त मन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिए

सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

धनगढीमा एक जना मृत अवस्थामा भेटिए

लोसपा र नेसपा सत्ता पक्षसँग नजिकिँदै

चर्चित

  • १. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • २. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ३. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ४. सल्यानमा दुई भारतीय नागरिक पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्दै गर्दा पक्राउ

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ८. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ९. माछा उत्पादनबाट मनग्य आम्दानी

  • १०. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

विश्वकप टी-ट्वान्टी खेल भारतलाइ जित्नै पर्ने दबाबमा

  •  राष्ट्रिय संञ्चार
  • १७ कार्तिक २०७८, बुधबार १३:०७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    एजेन्सी- आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज भारत र अफगानिस्तान भिड्दैछन् ।

    अबुधाबीमा राति ७:४५ मा हुने यस खेलमा सेमिफाइनलमा स्थान सुरक्षित गर्न अफगानिस्तानलाई हराउनै पर्ने दबाबमा परेको छ  भारत ।

    Advertisement

    सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता परेको  छ । नतिजा फरक आएको खण्डमा भारतको विश्वकप दौड तेस्रो खेलमै समाप्त हुने छ ।

    अफगानिस्तान समूह बीको दोस्रो स्थानमा रहेको  छ । उसले तीन खेलमा दुई खेल जितेको छ ।

    अफगानिस्तानसँगै भारतले नामिबिया र स्कटल्याण्डलाई समेत ठुलो अन्तरले हराउन समेत सम्भावना बलियो हुनेछ  ।

    आजै हुने पहिलो खेलमा पौने ४ बजे न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन् । सेमिफाइनल पुग्न न्युजिल्याण्डका लागि खेल महत्वपुर्ण रहेको  छ ।

    Advertisement

    Advertisement
    Advertisement

    Post Views: 175
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १७ कार्तिक २०७८, बुधबार १३:०७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग पराजित
    विश्वकप फुटबलको खेल तालिका परिवर्तन
    साफ यू २० च्याम्पियनसिप फुटबलमा उपाधिका लागि भारत र बङ्लादेश खेल्दै
    यो पनि हेर्नुहोस
    आज स्वदेश फर्कदै यु–२० नेपाली फुटबल टोली
    साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपाल आज बङ्लादेशसँग खेल्दै
    च्याम्पियनशिप फुटबलमा नेपालको भारतसँग लज्जास्पद हार
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

    • २. प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

    • ३. चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

    • ४. अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

    • ५. डोल्पामा पहिरोमा परि चालकको मृत्यु

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology