कालिकोट । कालिकोटको मेहेले भीरबाट लडेर एकको मृत्यु भएको छ । बुधबार विहान घाँस काट्ने क्रममा भीरबाट लडेर खाँडाचक्र नगरपालिका–३ की अन्दाजी ३० वर्षीया साविता पाण्डेको मृत्यु भएको हो ।
साविताको १ छोरा, २ छोरी र श्रीमान रहेका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।