• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

कर्णालीमा सवारी दुर्घटनामा परि दशैंतिहारको अवधिमा ६० जनाको मृत्यु

  •  राष्ट्रिय संञ्चार
  • २४ कार्तिक २०७८, बुधबार १६:११ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत ।  दशैंतिहारका बेला कर्णाली प्रदेशमा भएका सवारी दुर्घटनामा परि ६० जनाको ज्यान गएको हो ।

    कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा ठूलो सवारी दुर्घटनामा मुगुमा भएको छ । मुगुमा सवारी दुर्घटनामा परि ३३ जनाको ज्यान जानुका साथै २१ जना घाइते भएका छन् ।

    Advertisement

    यस्तै सल्यानमा १३, सुर्खेतमा सात, जाजरकोट पाँच, दैलेख, रुकुमपश्चिम र जुम्लामा एकएक जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिएका छन्  ।

    ‘दुर्घटनाका कारणमा मदिरा सेवन, क्षमताभन्दा बढी यात्रु राख्नु र पुराना सवारी साधन हुनु रहेको छ, उनले भने, ‘यी सवारी दुर्घटनामा हालसम्म १२८ जना घाइते भएका छन् ।’

    दशैंतिहारको अवधिमा ५४ वटा अपराधिक घटना भएको प्रहरी प्रवक्ता श्रेष्ठले बताएका छन्  । कर्तव्य ज्यानसम्बन्धी आठ, ज्यान मार्ने उद्योगमा दुई, सार्वजनिक सुरक्षासम्बन्धी आठ, भवितव्यसम्बन्धी सात, झुण्डिएर आठ, साधारण चोरीसम्बन्धी दुई, सट्टेबाजी दुई, ठगीसम्बन्धी एक, हतियारसम्बन्धी एक, बहुविवाहसम्बन्धी चार, जबरजस्तीकरणीसम्बन्धी दुई, जबरजस्तीकरणी उद्योगसम्बन्धी एक, यौन दुर्व्यवहारसम्बन्धी एक र सवारी ज्यानसम्बन्धी आठवटा घटना प्रहरीमा दर्ता भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

    Advertisement
    Advertisement

    Post Views: 379
    २४ कार्तिक २०७८, बुधबार १६:११ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology