• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने

भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै

सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

  • ६. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

  • ७. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ८. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ९. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

टी २० विश्वकप : पाकिस्तान र अष्ट्रेलियाबीचको खेल आज

  •  राष्ट्रिय संञ्चार
  • २५ कार्तिक २०७८, बिहीबार ११:०० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    संयुक्त अरब इमिरेट्स (युएई)मा जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार (आज) पाकिस्तान र अस्ट्रेलिया खेल्नेभएका छन् । लयमा रहेको पाकिस्तान बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई पराजित गर्दै तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ।

    समूह चरणका पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको पाकिस्तान उच्च मनोबलमा रहेको छ। त्यसमा कप्तान बाबर अजामको उत्कृष्ट लयले आत्मविश्वास अझ बलियो पार्नेछ।

    Advertisement

    पाकिस्तानले सन् २००९ को टी–२० विश्वकप क्रिकेटको उपाधि जितिसकेको छ। त्यस्तै २००७ को पहिलो संस्करणमा पनि फाइनल पुगेको थियो। तर सन् २००९ यता भने पाकिस्तान फाइनल पुग्न सकेको छैन।

    उता अस्ट्रेलियाले भने हालसम्म उपाधि जित्न सकेको छैन। सन् २०१० को विश्वकपमा फाइनल पुगे पनि उपाधिका लागि इङ्ल्यान्ड बाधक बनेको थियो।

    यसपटक समूह चरणका पाँचमध्ये चार खेलमा जित हात पार्दै सेमिफाइनल पुगेको अस्ट्रेलिया लयमा रहेको पाकिस्तानलाई ‘ब्रेक’ लगाउँदै फाइनल यात्रा तय गर्न चाहन्छ। यद्यपि समूह चरणका खेलमा अस्ट्रेलियाका खेलाडीमा केही उतारचढाव देखिएको थियो। जसका कारण खेलाडीमा आत्मविश्वास कम हुनसक्छ।

    आजको विजेताले आइतबार फाइनलमा न्यूजिल्यान्डको सामना गर्नेछ। न्यूजिल्यान्ड सेमिफाइनलमा इङ्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक फाइनल पुगेको हो।

    Advertisement

    Post Views: 3
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २५ कार्तिक २०७८, बिहीबार ११:०० प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो
    एक दिवसीय क्रिकेट जिम्बावेसँग नेपाल पराजित
    चेन्नईमाथि बैंगलोरको जीत
    यो पनि हेर्नुहोस
    आज भिड्दै नेपाल र जिम्बाब्वे
    नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य
    जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

    • २. स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

    • ३. विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    • ४. सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

    • ५. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology